श्रीमतीले कु’टपि’ट गर्दा श्रीमानको मृ:त्यु

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा श्रीमतीले माद’क पदा’र्थ सेव’न गरी कुटपि’ठ गर्दा श्रीमानको मृ’त्यु भएको छ ।

जिल्ला प्र’हरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार बुधबार साँझ
९ः३० बजे पोखरा महानगरपालिकाको सिसुवा स्थायी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ४ प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय मन बहादुर नेपालीलाई श्रीमतीले ढुङ्गा’ले टाउ’कोमा हानी ह त्या गरेकी हुन् ।

३६ वर्षीय श्रीमती सुशीला बिकले माद’क पदा’र्थ सेवन गरी घरायसी कुराहरुमा वि’वाद हुदाँ ढुङ्गाले श्रीमानको टाउकोमा प्र’हार गरी ग’म्भिर घाई’ते बनाएकोमा उनको उपचा’रको क्रममा ११ बजे जिपी कोइराला राष्ट्रिय श्वास’प्रश्वास उपचार केन्द्र तनहुँमा मृ’त्यु भएको हो ।

घट’नामा संलग्न सुशीला बिकलाई नियन्त्रणमा लिई थप अ’नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रह’री नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्