मानिसको जीवन सफल सुन्दर बनाउन यौ:न जीव:नको महत्वपूर्ण भूमिका रहन्छ । यौ:न जीवन राम्रो नभए विविध किसिमका त:नाव हुन्छ । मानव जीवनको एउटा महत्व:पूर्ण पाटो नै हो ‘यौ:न जीवन’ ।
यौ:न सम्पर्कले शारीरि:क रुपमा फाइदा हुनुका साथै मान:सिक खुशि पनि प्राप्त हुन्छ । यौ:न सम्प:र्कले सम्बन्ध:लाई बलियो मात्र बनाउँदैन, हाम्रो स्वास्थ्यका लागि पनि निकै लाभ:दायक मानिन्छ ।
तर तपाईलाई थाहा छ, यौ:न सम्प:र्क पछि महिलाहरु किन निराश हुन्छन्?
हालैमात्र एउटा अनु:सन्धानले यौ:नसम्प:र्क पछि महिलाहरु नि:राश हुनुका कारण पत्ता लगा:एको छ । क्वीन्सलैण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीले गरेको अनु:सन्धान अनुसार यौ:न सम्प:र्कको क्रममा चरमसुख, अत्य:धिक आनन्दको अनु भुतिसंगै निरा शा पनि एक प्रकारको भावना,त्मक अभि:व्यक्ति हो ।
सहमतिमा यौ:न सम्बन्ध राखि:सकेपछि पनि धेरै महिला:हरुमा निराशाको भा:वना जन्मिन्छन् र यो ‘मनोवैज्ञानिक सम:स्या भएको अनुसन्धान:कर्ताहरुको भनाई छ । २ सय ३० महिलाहरु:माथि गरिएको अनु सन्धानमा धेरै महिलाहरुले से क्सपछि तना:व र निराश महसु:स गरेका थिए ।
कयौं महिलाहरु यौ’न सम्प:र्कपछि बाथरुममा रु:ने पनि गरेको अनुसन्धान:कर्ताहरुले दावी गरेका छन् । कुनै–कुनै महिलाहरुमा यो सम:स्या धेरै रहेको र कुनैमा थोरै रहेको प्र:तिवेदनमा उल्लेख छ । यस्तो अव:स्थामा यौ:न सम्पर्क पछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्स:कहरुले सुझाव दिएका छन् ।
तपाई जति से:क्समा रमाउ:न खोज्नु हुन्छ त्यति नै से:क्सपछि पनि आफ्ना पार्टनरसंग समय विता:उन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैति:रबाट सफल र सुन्दर बन्न सक्छ । –एजेन्सीबाट