दक्षिण कोरियाको राजधानीमा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृ:त्यु

दक्षिण कोरि’याको राजधानी सउलमा श’निबार राती भागदौडको घ’टना हुँदा कम्तीमा १४९ जनाको मृ:त्यु भएको छ।

समा’चार संस्था रोयटर्सका अनुसार हा’लुविन इभ मना’उन जम्मा भएका युवायुवतीहरूको भी’डमा मच्चिएको भागदौडमा अरू दर्जनौं घाइ’ते भएका छन्।कोरोना म’हामारीका कारण तीन वर्षपछि यस’पालि दक्षिण कोरि’यामा हालुविन इभ मनाउन दिइएको थियो।

सउलको इतेवन क्षेत्र नाइट’लाइफका लागि लोकप्रिय छ। बार र क्लब’हरू भएको उक्त क्षेत्रमा शनि’बार राती झन्डै एक लाख मानिस जम्मा भएको बिबि’सीले उल्लेख गरेको छ।अत्या’धिक भीड भए’पछि सास फेर्न गाह्रो भएको भन्दै मानिस’हरू त्यहाँ’बाट बाहिर निस्कन खोज्दा स्थानीय समय’अनुसार राती १० बजेतिर भागदौड मच्चिएको ब’ताइएको छ।

मृ:त्यु हुनेमा २० देखि ३० वर्षका युवती धेरै छन्। दुई जना विदेशीको पनि मृ:त्यु भएको छ। घट:नाप्रति अमेरिकी राष्ट्र’पति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक’लगायत विभिन्न देशका नेता:हरूले दु:ख व्यक्त गरेका छन्।

दक्षिण कोरियाली अधिकारीहरूले घ:टनाबारे अनु:सन्धान भइ:रहेको बताएका छन्।

प्रतिकृया दिनुहोस्