अब निकै सस्तो मूल्य’मा आउँदै छ, नयाँ मोडलको ‘बुलेट बाइक’

बेलायती मोटर’साइकल उत्पादक कम्पनी रोयल इन्फिल्डको बुलेट बाइक नेपाली बजारमा पनि निकै लोकप्रिय मानिन्छ । भारतीय बजारमा उत्पादन हुँदै आएको रोयल इन्फिल्डका बाइक नै नेपाली ब’जारमा बिक्री वितरण हुँदै आएको छ ।

चालु आर्थिक वर्षको पहिलो क्वार्टरमा भारतमा १९ प्रतिशतले बिक्री गुमाएको कम्प’नीले अब भने सस्तो मूल्य’का मोटर’साइकल उत्पादन गर्ने घोषणा गरेको छ ।

कम्पनीको सा’धारण सभामा बोल्दै नवनि’युक्त सीइ’ओ विनोद देसारीले भने ‘हामी नयाँ मोडलका मोटरसा’इकल बजारमा ल्याउने तयारीमा छौँ, आगामी महिना हाम्रा ग्राहक’लाई सरप्राइजिङ्ग प्या’केज दिने तयारीमा छौँ ।’

देसारीको भना’इलाई आधार बनाउँदै भा’रतीय मिडियाले कम्पनीले नयाँ सस्तो मोटरसाइकल चाँडै आउने अनु’मान गरेका छन् ।

अहिले रोयल इन्फिल्ड’को सबैभन्दा सस्तो मोडल बुलेट क्लासि’क रहेको छ । अब कम्पनीले त्योभन्दा सस्तो मोडल ब’जारमा ल्याउन खोजेको हो । मिडिया रिपोर्टका अनुसा’र अहिले बिक्री भइ’रहेको बुलेटको तुलनमा नयाँ बाइक करिब २५ हजार भारतीय रुपैयाँ सस्तो हुने अनुमान गरिएको छ ।

नयाँ बाइक पनि बुले’टकै प्याटर्फममा निर्माण भइ’रहेको जनाइएको छ । नयाँ बाइकमा पनि बुलेट कै जस्तो फिउल ट्याङ्क दिइने छ भने इन्जिनमा कालो कलरको प्रयोग गरिने अनु’मान गरिएको छ । उक्त बाइकमा अधि’कांश क्रोम’हरु बुलेट कै जस्तो प्रयोग हुनेछ ।

नयाँ बाइक अहिले’को भन्दा केही फर’क कलर अप्सन’मा पाउन सकिने कम्पनीले जनाएको छ । नयाँ मूल्य अनुसार उक्त बाइकले बजारमा पल्सर एनएस २००, टीभीए’स अपाची आर’टीआर २०० ४ भीसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्