अभिनेता बुद्धि तामाङले अनु थिङसँग भोलि बिहे गर्दै

अभिनेता बुद्धि तामाङले मकवा,नपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । भक्तपुर कौ’शलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्य’हरु उपस्थित हुनेछन् ।‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागे’का हुन् ।

यो पनि पढ्नु’होस्,
आगामी शुक्रबार बुद्धि तामाङ अभिनित ने’पाली फिल्म ‘मैले आई लभ यु भन्नै सकिनँ’ प्रदर्शन हुने भएको छ । सोमबार आयो’जित पत्रकार सम्मेलनमा फि’ल्मको ट्रेलर र गीत सार्वजनिक गरियो ।

यो एक्सन-कमेडी फिल्ममा बुद्धि’सहित जयनन्द लामा, राजाराम पौडेल, अञ्जली अधिकारी, स्वर्गीय जयनन्द लामा लगाय’तको मुख्य भूमिका छ । कार्यक्रममा राजेशपायल राई र मेलिना राईको स्वर रहेको गीत ‘मुस्ता’ङको बजार’ पनि रिलिज गरिएको थियो ।

फिल्म ‘कब’ड्डी’बाट चर्चामा आएका अभिनेता तामाङका फ्यानलाई फिल्म मन पर्नसक्छ । सार्वज’निक गीत र ट्रेलरअनुसार फिल्ममा बुद्धि र अञ्जलीले अनस्क्रिन रोमान्स गरेका छन् ।

शंकर का’र्की र बाबु जिम्बाले निर्देशन गरेको फिल्मका निर्माता प्रेम श्रेष्ठ हुन् । दक्षिण भारती’य फिल्म ‘आरआरआर’को दबदबाबीच प्रदर्शन हुन लागेको यो फिल्म सिंगल स्क्रिनमा रि’लिज हुनेछ ।

प्रतिकृया दिनुहोस्