म आमा बन्नको लागि विवाह गर्दिन तर केटाहरुलाई भाडामा लिन्छु : सावित्री सुवेदी

काठमाडौं; झल्कि’न्छ, त्यो हृदय’स्पर्शी छ, जव ती पानीका छालहरु विस्ता’रै तरङ्गीत हुन्छ नी, एउटा कलाकारमा भित्रैदेखि स्वच्छ रक्त सञ्चार हुन्छ, अनि उर्जा आइदिन्छ, काम गर्नका लागि शक्ति बढ्छ र उत्सा’ह थपिन्छ ।”

कुनै पनि कला’कार फेवामा पुग्दा त्यहाँको गहिराइमा डुवेर प्राकतिक सुन्दरतालाई चित्रण गर्न आ’तुर हुन्छन् । पोखरालाई पहि’लोचोटी स्पर्श गर्नुभएका इलामका कलाकार किरणकुमार शिगुलाई पनि त्यही अनुभूति भयो । “नौलो अनुभूतिको आनन्द प्राप्त हुने रहेछ”, शिगुले थप्नुभयो, “कला प्रकृ’तिबाटै सिकिन्छ, प्रकृतिकै नक्कल गरेर चित्र सिर्जना हुने हुँदा फेवा किनारबाट नियाल्दा भित्रै’देखि सन्तुष्टि प्राप्त भयो ।”

कलाका’रहरुको बुझाइमा एउटा चित्रकारले जे कुरा खोजिरहेको हुन्छ ती चिजहरु एकै स्था’नबाट प्राप्त गर्न सकिने स्थान हो फेवाताल । उक्त अबसर धेरै ठाउँमा पाइदैन । विविधतायुक्त प्रकृ’तिलाई खेलाउन फेवा किनार उत्कृष्ट गन्तव्य भएको उहाँहरुको भनाइ थियो । यहाँ बसेर रङ खेलाउन औधी मजा हुने कलाका’रहरुले बताए ।

यसपा’लीको आर्ट क्याम्पमा उत्कृष्ट १० मा पर्नुभएका चितवनका कलाकार बरुणबाबु घिमिरेले फेवाबाट दुरान्तर असाध्यै राम्रो हुने बताउनुभयो । “एक त सुन्दर ताल त्य’समाथि उभिएको माछा’पुच्छ«ेसहितका प्राकृतिक छटाले आर्ट गरेरै थाकिन्न जता फर्कियो त्यतै पेन्टिङ गरौँ गरौँ झैँ लाग्छ”, उहाँले भन्नुभयो । घिमिरेका अनुसार पोखरा नेपालीपन र नेपाली परि’वेश बोकेको ठाउँ हो ।

भक्तपुरका कला’कार सुस्मा श्रेष्ठ र उहाँकी छोरी श्रेया हाडा पनि आर्ट क्याम्पमा सहभागी हुनु’हुन्थ्यो । दुवै जनाले फेवाको दृष्यलाई सोमबार जलरङले सजाउनुभयो । सुस्मालाई त्यो नजिकका हरिया’लीभित्रको मसिना कण ब’नाउन खुब ऊर्जा मिल्यो ।

प्रका’शको किरणसँगै छिनछिनमा बदलिने प्रकृतिका रङसँगै कलाकारले रङ खेलाउन स’क्नुपर्छ । त्यसमाथि जलरङ खेलाउन त्यति सजिलो हुन्न । यहाँको हरियाली वातावरण, तरेली परिरहने ए’कनासको छाल, सिरिर..र बहिरहने हावा र हिमालको स्पर्शले मुग्ध पा’रिदिन्छ ।

साँच्चै’भन्दा फेवा किनारले मानिसको तनाव कम गरेर खुसी दिलाइदिन्छ । त्यही विषयलाई क्यान्भा’समा उतार्दा आउने आनन्द छुट्टै हुने कलाकर श्रेष्ठले सुनाउनुभयो । नजिकै देखिने सराङकोटलाई क्यान्भा’समा उतार्नुभएकी हाडाले भन्नुभयो, “फेवाको किनारबाट ‘प्योर’ प्रकृतिभन्दा अरु केही देखिएन ।” अर्का कलाकार बाबु साहि’लाका अनूभूति पनि त्यस्तै थियो । उहाँले सोमबार त्यही प्राकृतिक खुराकलाई आर्ट पेपरमा सङ्गालेको बतउ’नुभयो ।

यहाँको प्राकृ’तिक सौन्दर्यको अथाह प्रेमले गर्दा नै सिर्जनाका लागि विभिन्न जिल्लाका कलाका’रलाई पटकपटक यहाँ तानेर ल्याउने गरेको स्थानीय कलाकार मनोज तामा’ङले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्