कस्तो अनौठो! मुखियालाई मात्रै थाहा हुने राउटेहरुको स्वागरात (भिडियो हेर्नुहोस)

राउटे वस्ती बीचैमा केही दिन’अघि मात्रै सजाइएको बिहेको मण्डप देखि’एको थियो। त्यहाँ राखिएका सामग्री तितरबितर भइसकेका थिए। खाली चार खम्बा मात्रै बचेको।खम्बाको बीचैमा गाडिएका पाँच वटा अग्ला-अग्ला टा’गोले त्यहाँ पुग्ने सबैलाई अचम्मित तुल्यायो। अझ लठ्ठीको टुप्पोमा टाँगिएका धजाले खुल्दुली जगाउँछ। यो देख्ने’बित्तिकै राउटे मुखिया सूर्यनाराण शाहीलाई सो’धिहाल्यौं– यो के हो?

उनले भने, ‘केही दिनअगाडि गरिएको बिहेको मण्ड’प हो। हाम्रो समु’दायमा जति वटा विवाह भयो, त्यति नै वटा टागो मण्डपको बीचमा गाडेर धजा बाँध्छौं।’उनका अनुसार समु’दायमा एक साताअघि’देखि लगातार पाँच वटा विवाह भएका रहेछन्।

त्यस’पछि विवाह गर्नेको जोडीको खोजीमा लाग्यौं। सबैको नाम र उमेर सोध्यौं। भर्खरै बिहे गरे’का ती जोडीले मन नगरी-नगरी पनि हाम्रा प्रश्न’को जवाफ दिक थिए।

ल’जाउँदै जवाफ दिने मध्येकी एक थिइन्, मयाराम शाही। उनी १२ वर्ष पुगिन्। आफ्नो स्या’हार आफैं गर्न सक्ने पनि भइनसकेकी उनको गत साता बिहे भएको रहेछ, आफूभन्दा २० वर्ष जेठा दल ब’हादुर शाहीसँग।

दल बहादुर शाहीले बिबा’हको रात राउटे समुदायमा के के हुन्छ भनेर सोध्दा उनले सम्पूर्ण जानकारी एक भिडियो मार्फत दिएका छन्। सानै उमेरमा पनि केटी ले बिबाह गरे पनि बिहेको राती भने बे’हुला बेहुलीको शारीरिक सम्बन्ध भने हुने गरेको रहेछ।

भि’डियो हेर्नुस्,

प्रतिकृया दिनुहोस्