गलत नम्बर डायल भएर राम्री केटी परेपछि गरे बिहे, यस्तो सम्म गरेछन् (भिडियो सहित)

आहा प्रेम शब्द आहा कति मीठो प्रेम जोको’हीले पनि गर्दछ। जब प्रेमको सुरु’वात हुन्छ तब जीवनका अनुपम अ’ध्यायहरू को सुरुवात हुने रहेछ।

२०६५/६६ तिर भर्खर आफ्नै तलबको पैसाले किनेको मोबा’इलमा रंग नम्बर परेर उनलाई फोन लागेको हो कुरा सुनाउँछन् अझै उनी भन्छन् ” स्वर त राम्रो छ कस्तो रहेकी छिन्,यदि राम्री रैनछिन् भने परैबाट हेरेर भा’ग्दिन्छु” यस्तो सम्म भनेका उनी बास्त’बमा सारहैनई राम्री रैछिन। अन्तिममा बिबा’ह समेत गरेको कुरा हसाउँदै सुनाए।

यो जोडीले एक अ’र्कालाई असाध्यै माया गर्ने गर्दछन्। सायद हुन्छ माया त यस्तो । दुवै जना नै राम्रो व्यवहा’र एकले अर्कालाई गर्ने उनीहरु सारै व्यावहा’रिक रहेका छन्।

भिडियो हेर्नुस्,

प्रतिकृया दिनुहोस्