नायक आर्य’न सिग्देल र नायिका बेनिशा हमालले काठमाडौँमा एक भव्य सौलुनको उद्घाटन गरेका छन् । काठमाण्डौको गैरीधारा टुकुचा चोकमा रहेको सैलुन संचा’लनमा आएको अवसरमा नायक सिग्देल र नायिका हमालले उद्घाटन गर्दै शुभारम्भ गरे’का हुन् ।
यो सैलुन युवा व्यव’सायी सन्तोकी थापा, ममता श्रेष्ठ र सुजिना श्रेष्ठले संचालनमा ल्याएका हुन् । बदलिदो फेसन शैलीलाई मध्यनजर राख्दै यो सैलुन संचा’लनमा ल्याइएको लगानीक’र्ताहरुले बताएका छन् । पछिल्लो समय सैलुनमा जाने मानिसहरुले गोपनियता समेत खोजी’रहेका परिप्रेक्षमा सोही अवधारणालाई आत्म’साथ गर्दै
युवा ब्यबसा’यीहरुका अनुसािर ‘अडालिया युनिसेक्स सैलुन’ ले विदेशमा संचालनमा आएको जस्तो सैलुन सरहकै सुबिधा उपलब्ध गराउने बता’एका छन् ।
लामो समय’देखि अडालिया फेन्सी एंड बुटिक संचालन गर्दै आएकी सन्तोकी थापा, ममता श्रेष्ठ र सुजिना श्रेष्ठले अडालिया युनिसेक्स सैलुनमा सम्प’र्क गर्नका लागि ९८१८३५०९०६ नम्बरुमा सिधै फोन गर्न सकिने बताए । सैलुन उद्घाटन गर्न पुगेका ना’यक आर्यन सिग्देल र बेनिशा हमालले ‘अडालिया यूनिसेक्स सैलुन’को सेवा दिने तरिका आँफुहरुलाई मन परेको प्रतिक्रिया दिए’का थिए ।
यो पनि पढ्नु’होस्:भक्तपुर-आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रति’निधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्युरो सदस्य महेश बस्ने’तको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
प्रतिनिधि’सभा सदस्य बस्नेत आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफा’रिस हुनुभएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । उम्मेद’वारका लागि बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा आवेदन दिए पनि आज बसेको जिल्ला कमिटी बैठकको सिङ्गो हलले
नेता बस्नेतको विकल्प’मा एमालेमा अर्को उम्मेदवार हुनै नसक्ने भन्दै सर्वसम्मतरू’पमा बस्नेतको नाम पारित गरेको बैठकमा सहभागी नेताहरुले जानकारी दिए ।नेता बस्नेतले ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गर्नुभ’एको थियो । – ओएसनेपाल बाट