विवाह चल्दै गर्दा बीचमा अर्कै युवक आएर बेहुलीको सिउदोमा सिन्दुर भरेपछि…

जब विवाहको बीचमा आएर अर्कै व्यक्तिले दुलहीको सिउदोमा सिन्दुर भर्छन् ?नाटक’बाहेक वास्तविक जीवनमा यस्तो कुरा सोच्न सकि’दैँन् ।

तर भारत, मध्य प्रदेशको मुबारक’बादबाट एउटा यस्तै अनौ’ठो घ’टना बाहिर आएको छ ।प्रेम सम्बन्धमा रहेका एक प्रेमीलाई केटी पक्षले निर्म’म तरिकाले कु’टपि’ट गरेको हो । प्रेम एक’तर्फी होइन, केटी पनि राजी थिइन् । तर पनि केटा’लाई नराम्ररी पिटि’यो ।

मुबारकाबादको एउटा गाउँमा प्रेमी मुकेशले आफ्नी प्रेमिका ललिताको बिहेमा पुगेर जयमालाको समयमा उनको सिउदोमा सिन्दुर भरि’दिएका हुन् । त्यस’पछि मण्डपमा हं’गामा मच्चि’यो ।

यो सबै मुकेशले आफ्नै स्वेच्छाले गरेका थिएनन् । वास्तवमा ललिताको घरपरिवारले उनको बिहे अर्को केटा’सँग गर्दिन लागेका थिए । त्यस’पछि दुलहीको दिमागमा एउटा तरिका फुर्यो ।प्रेमिकाले प्रेमीलाई मेरो बिहेको बिचमा आएर सिन्दूर हाल्नु भनेर सम्झाइन् ।

त्यस’पछि प्रेमीले पनि ठ्याक्कै त्यस्तै गरेका थिए ।सिन्दूर काण्ड’पछि केटीका परिवारले मुकेशलाई कु’टपि’ट गरेका हुन् । केटा अस्प’तालमा छन् । दुवै पक्षबाट प्र’हरी चौकीमा उजु’री परेको छ ।

अस्प’तालमा भर्ना भएका मुकेशले पत्रकारह’रुसँगको कुराकानीमा आफूहरु विगत १४ महिनादेखि एकअर्काको प्रेममा रहेको बताउँदै विवाह गर्ने तयारीमो भएको भनेका छन् । तर परिवारका सदस्य माने’नन् ।

प्रतिकृया दिनुहोस्