नाकमा आएको डण्डी-फोर निचोर्दा बिग्रि’यो यति राम्रो अनुहार, जिन्दगी भरीलाई पछु’तो

नाकमा आएको डण्डी’फोर निचोर्दा एक युवतीको रुपनै बिग्रिए’को छ । फिलिपिन्सकी युवती मेरी यान रेगाचोले नाकमा आएको डण्डी’फोर निचो’र्दा हाल उनी चिन्नै नसक्ने भएकी छिन् ।

नाकको छेउमा आएको डण्डी’फोर निचोरे:पछि सुन्निँदै गएको र अनुहार’भरि फैलिँदै गएर आँखा हेर्न समेत गाह्रो परेको उनले सञ्चार माध्यमहसंग गुनासो पोखे’की छिन् ।

उनको नाकमा डण्डी’फोर लामो समयदेखि थियो र उनले हर्मो’नका कारण त्यसो भएको ठानिन् । पोहोर सालमा मात्र उनले छोरो जन्माएकी थिइन् । गर्भव’ती भए’पछि छालामा समस्या आउने उन’लाई थाहा थियो ।

अति भएपछि उनले डण्डी’फोर निचोरिन् । त्यसको केही दिन’पछि उनलाई दुख्न थाल्यो र अनुहार सुन्नि’न थाल्यो । उनले यस’लाई रोक्न आयुर्वेदिक उप’चार गरिन् तर त्यसको कुनै असर परेन ।

उनका पति अल्बर्ट सालेस छिमे’कीको घरमा पार्टटाइम काम गर्छन् । उनीहरूको कमाइ थोरै भएकाले स्वास्थ्य उपचार गराउन सकि’रहेका छैनन् ।उनका पति अल्बर्ट सालेस छिमेकी’को घरमा पार्ट’टाइम काम गर्छन् । उनीहरू’को कमाइ थोरै भएकाले स्वास्थ्य उ’पचार गराउन सकिरहेका छैनन् ।

प्रतिकृया दिनुहोस्