घर’भित्र किरा आइरहन्थे, खनेर हेर्दा उड्यो सबैको होस्…

घर म’र्मतको काम भइरहेको थियो । तर अस्वभावीक रुपमा घरमा अनौठा किराहरु निस्कि’रहेका थिए । कसैको पुरानो घर किनेपछि नयाँ घर मालिकले म’र्मतको काम गराइ’रहेका थिए । लगा’तार किराहरु आउँदै गए । तर जब मर्म’तकै क्र’ममा खाडल बनाइयो त्यहाँ देखिएको दृष्यले सबैको हो’स उड्यो ।

भारतको बाबेल रोड स्थित शिव नगरमा मर्मतका क्रममा एउटा घरमा तीन मानव कं का ल फे’ला परे । सो घट’ना पछि प्र’हरीले अनुस’न्धान सुरु गरेको छ । प्रह:रीले घरको पुरानो मालिक’लाई प’क्राउ गरेपछि खुल्यो त्यो भन्दा ठूलो र:हस्य ।

पु’लिसले उत्तर प्रदेश’को भदोही’बाट पूर्व घर मालिक अह’सान सैफी लाई पक्रा’उ गरेको छ। पुलि’सका अनुसार अहसानले साढे २ बर्ष अघि उसकी प्रेमिका र दुई छोरालाई त्यसरी जमिनमुनी द फन गरेका थिए । श’व साथमा, घट’नामा प्रयोग भए’को ह ति या र पनि राखि’एको थियो । घट’ना पछि उनले त्यो घर बेचेर हि’डेका थिए ।

शिवनगर कालो’नीमा मंगलबार दिउँसो मर्मतको क्रममा तीन’वटा मा नव कं काल फेला परेका हुन् । प्रह’रीले दाबी गरेको छ कि घरका पूर्व मालिक अहनन सैफी घट’ना पछि अर्की प्रेमि’काका साथ बस्दै आएका थिए ।

कांशीराम मम्देवपुरको शहरी आवास योजनामा ​​भा’डाको घरमा उनी नयाँ परि’वारका साथमा बस्दै थिए। सैफीले त्यहाँ सि’कर्मीको रूपमा काम गर्न शुरू गरे । पूर्व जग्गा मालिक अहसन उत्तर प्रदेशको भदोहीबाट पक्रा’उ परेका हुन्। उनी’सँग सोध’पुछ भइरहेको छ ।

प्रतिकृया दिनुहोस्