भर्खरै विवाह गरेकी नीता ढुंगाना अस्प’ताल भर्ना

अभि’नेत्री नीता ढुंगाना अस्प’ताल भर्ना भएकी छन् । एपेन्डिक्स’को समस्या देखिए’पछि उनलाई आइत’बार मेडिसिटी अस्प’ताल भर्ना गरिएको पति हरिहर अधि’कारीले जानकारी दिए ।

हरि’हरका अनुसार सोम’बार बिहान चिकि’त्सकले उनको एपे’न्डिक्सको शल्य’क्रिया गरेका छन् । उनको स्वास्थ्य अवस्था अहिले ठिक रहेको छ । उनी अझै केही दिन अस्पता’लमै रहनेछिन् ।

आइतबार लाजि’म्पाटमा एक पार्लर उद्घा’टन गर्न आयोजित कार्यकक्रममा जाने क्र’ममा उनको स्वास्थ्यमा सम स्या देखिएको थियो । त्यसपछि पहिले ओम अस्पताल लगि’एको उनलाई त्यस’पछि मेडि’सिटी पुर्याइएको थियो । नीताले ज्योतिष समेत रहेका हरिह’रसँग केही अगाडि मात्र विवाह गरेकी हुन् ।

अर्काे समाचार… अभिनेत्री प्रियंका कार्की आमा बनेपछि फिल्म अभिनयबाट बाहिर छिन् । अब भने उनले फिल्म अभि’नयमा क’मब्याक गर्ने भएकी छन् । रामबाबु गुरु’ङको निर्देशन रहने फिल्म ‘फूलबारी’ बाट उनले अभिनयमा कमब्या’क गर्न लागेकी हुन् ।

‘फूलबारी’ का लागि प्रियंका अनुबन्धि’त भएको ‘निर्देशक गुरुङले जानकारी दिएका छन् । फिल्ममा प्रियं’काको अलवा दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, सोम खनालको समेत मुख्य भूमिका रहने छ । भदौको अन्तिम’बाट छायां कन तयारी भइरहेको फिल्म पारिवा’रिक कथामा बन्न लागेको हो । फिल्म’को निर्माण संस्था यशोधा फिल्मस् छ ।

प्रियंका अभिनित पछिल्लो फिल्म ‘लक्का जवान’ गत बैशाख २५ मा प्रदर्श’नमा आएको थियो । फिल्मले व्याव’सायिक लाभ भने उठाउन सकेन । प्रियंकाले फिल्म अभि’नयका लागि आमा बनेको समय बढेको आफ्नो तौल समेत घटा’एकी छन् ।

प्रतिकृया दिनुहोस्