लाजमर्दो तस्वीर: देश संक’टमा डुबेर सबै जनता तना’वमा हुँदा कसैलाई भने ….

दक्षिण एसियामा मात्रै नभएर विश्वभर श्रीलं’काको चर्चा भइरहेको छ ।राष्ट्रपति गोटा’बाया राजापाक्षेले राजी’नामा दिए पनि तनाव कम हुन सकेको छैन् ।प्रधानमन्त्री रनिल विक्रमा’सिङ्घेलाई कार्य’वाहक राष्ट्र’पतिमा नियुक्त गरे’पछि उनी बुधबार श्रीमती र दुई कर्म’चारीसहित माल्दिभ्स हुँदै भागेर सिङ्गा’पुर पुगेका छन् ।

आन्दो’लनकारीले हालसम्म राष्ट्रपति भवन, प्रधान’मन्त्रीको कार्यालय, प्रधान’मन्त्री निवास र राज्य प्रसारक’लाई कब्जामा लिएका छन् । विपक्षी दलका नेता सजित प्रेमदासले सरकार अराजक भएको बताएका छन् ।

यसैबीच, श्रीलंका’को सरकारी सूचना विभागले कोलम्बो जिल्ला’मा आज दिउँसो’देखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु रहने घोषणा गरेको छ । शनिबार’देखि प्रदर्शन’कारीले महत्व’पूर्ण प्रशा’सनिक भवन कब्जा गरेका छन् ।

सा’र्वजनिक भिडियोमा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको देख्न सकिन्छ । आन्दोलनकारीले अन्तरिम सरकार बनेपछि मात्रै सम्पति अधिकारीलाई हस्ता’न्तरण गर्ने बताउँछन् ।

नयाँ सरकारबाट गिरफ्तारी हुने डरले राजपाक्षे राजीनामा दिनुअघि विदेश गएका थिए । यस’बीच सामाजिक सञ्जा’लमा एक अर्को तस्वीर पनि भाइरल भइ:रहेको छ । तस्वीरमा एक जोडी प्रदर्शनकाबीच चुम्बन खाइरहेका छन् । उक्त तस्वीर’लाई लिएर रमाइला रमाइला प्रति’कृयाहरु आउँदैछन् ।

प्रतिकृया दिनुहोस्