दौडिँदा दौडँदै लडेका प्रशिक्षार्थी प्र’हरी जवानको मृ’त्यु

प्रशि’क्षार्थी प्र’हरी जवानमा छनोट भएका अछा”मको मेल्लेख गाउँपालिका–६ झडि’गाउँका २१ वर्षीय भरत बोहराले तालि’मको क्रममा ज्या’न गएको छ ।

उनको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पता’लमा उप’चारको क्रममा शनिबार मृ’त्यु भएको हो । उनी एघार महिनाअघि प्रह’री जवानमा छनौट भएका थिए ।

बोहरा दिपायलमा रहेको प्र’हरी तालिम केन्द्रमा नि’यमित तालिममा थिए । असार २२ गतेका दिन नियमित तालि’मका क्रममा १० किलो’मिटरको लामो दौड चलि’रहेका बेला ढलेका थिए ।

उनी केही किलो’मिटर पार नगर्दै ल’डेर बेहो’स भएका थिए ।एकछिनमा आफैं उठेर पुनः दौडेका बोहरा १० किलोमिटर कटाउन करीब तीन सय मिटरको दुरी बाँकी छदै फेरि लडे’का थिए ।

बोहरालाई तत्काल डोटीमा सामान्य उप’चारपछि होस नखुलेपछि हेलीकोप्टर’मार्फत कोहलपुरमा रहेको शि’क्षण अस्प’ताल लगिएको थियो ।शिक्षण अस्पता’लमा उप’चारका क्रममा बोहरा बेला–बेला होसमा आउने र फेरि बेहो’स् हुने क्रम चलिरहेको थियो । – रिपब्लिका

प्रतिकृया दिनुहोस्