रामेछाप बस दुर्घ’टनामा मृ’त्यु हुनेको संख्या १३ पुग्यो, फाल हानेर जसोतसो ज्या,न जोगाए चालकले

रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घ’टनामा परी घाइते भएकामध्ये थप चारको मृ त्यु भएको छ । उक्त दुर्घ टनामा योसँगै अहिलेसम्म मृ’त्यु हुनेको सङ्ख्या १३ पुगेको छ । नौ जनाको घटना’स्थलमा र चार जनाको काभ्रेस्थित अस्पतालमा उपचा’रका क्रममा मृ त्यु भएको हो । अन्य २२ जना घाइते छन् ।

सामान्य घाइ’ते भएका गाडी चालक’लाई भने प्रह’रीले नियन्त्रणमा लिएको छ । सहचालक उपचारपछि घर फर्किएका छन् । अन्य २० जनाको उप’चार जारी छ । जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार गाडीमा चालक सहचालक’सहित ३५ जना रहेका थिए ।

उनीहरुमध्ये चालक भने गाडी घुम्ती’बाट खस्नै लाग्दा फाल हानेका कारण ठूलो घा’इते हुनबाट जोगिएका छन् । उनी आफैँ रामेछाप प्रहरीमा सम्पर्कमा पुगेको जनाइएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उनलाई अहिले प्रह8रीले नियन्त्रणमा लिएको जानकारी दिए ।

आज बिहान झण्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुबाहक बस बिहान अन्दाजी १० बजेको समयमा जिल्लाको सुनापती गाउँपालिका–५ लुभुघाटमा दु’र्घट’नामा परेको थियो ।

स्थानीयवासीले गाडीको ब्रेक फे’ल भएर दु’र्घटना भएको दाबी गरेका छन् । प्र’हरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले पनि गाडी’को इन्जिन खराबीका कारण दुर्घ’टना भएको प्रार’म्भिक अनुमान रहेको जानकारी दिए । – डीसी नेपाल

प्रतिकृया दिनुहोस्