जिन्स कपडा लगा’उने आ-आफ्नो सौख हुन्छ । तर खरिद गर्दा ध्यान दिइएन भने मेहनतको कमाई बालुवा’मा हालि’एको पानी जस्तो बन्न सक्छ । यसर्थ जिन्स खरिद गर्दा सबै’भन्दा पहिला त्यसको लेबल हेर्नुपर्छ।
फेब्रिक’बारे जानकारी हुनुपर्छ। ८० देखि सय प्रतिशतसम्म कटन मिक्स जिन्स आराम’दायी हुन्छ। त्यसको फिटिङ पनि राम्रो हुने भुक्त’भोगीहरु बताउँछन् ।
लिनेन फेब्रिक मिसा’इएको जिन्सको फिटिङ राम्रो हुने भए’काले फेब्रिक र देशबारे थाहा हुन जरुरी छ । प्रायः अमेरिका, जर्मनी, जापान लगाय’तका देशमा बनेको जिन्स राम्रो र टि’काउ मानिन्छन्।
तर सधैँ एक’नास जिन्स लगाउनु’भन्दा फरक/फरक पसलमा पाइने नयाँ–नयाँ स्टाइल र ब्रान्डका जिन्स किन्दा उत्तम हुने फेसन डिजा’इनरहरु सुझा’उँछन् ।
खबर हब बाट साभार