आज असोज ६ गते मंगलबारको राशिफल हेर्दै दिनको सुरुवात गर्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । व्यापार व्याव’सायमा समय दिन नस’क्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीव’नमा घट’पट आउनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखा’इमा समय दिन नसक्दा अरुभन्दा पछि प’रिने चिन्ताले सताउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वा’स्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको त’य हुने तथा व्या:पारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अ:र्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परे:को मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । व्या’वसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँन स’किनेछ । पुरानो रोग तथा समस्याहरु स्वत: ठिक भएर जानेछन् । मा’मा तथा मावलिबाट तपाईको का’ममा सहयोग हुनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । अदालतबाट आउने निर्णयहरु तपा’ईकै पक्षमा आउँने हुनाले एक किसिमको उमङग शरीरमा आउँनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पति: हरु लाभ हुँनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगा’नि बढाउँदा मनग्गे धन कमाउँन सकिनेछ । घर परिवारमा नयाँ मानि’सको आगमान हुनेछ भने स’न्तान तथा छोरा:छोरिको प्रगति देख्न पाईनेछ । व्या:पार व्यावसायमा लगानि गर्दा प्रशस्त आम्दानि हुँनेहुँदा दैनिक कामहरु सहज रुपमा हुनेछन् भने महत्वपुर्ण कामहरु सम्पा:दन हुँनेछन् । माया प्रेम:मा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियत झल्कनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरायसी सम:स्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमा सँग टाडिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाईने छैन । कृषि तथा सहकारि व्यावा:सायमा भने म:नग्गे आम्दानि हुने यो:ग रहेकोछ । समाजसेवामा तथा राजनितिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग: लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिए:पनि नतिजाको लागि केहि समय कुर्नुनै पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काम दे:खाएरै अरुको मन लोभ्याउन सकिनेछ भने सानो काम गरि मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सुधा भएर जानेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । टाडाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगा:डि बढ्नेछ । बुद्धिको उपयो:गले धन तथा भौतिक सम्पति लाभ हुनेछ । नया नया कामको प्रश्ताब आउनेछ भने सहयो:गीहरुले साध दिदा कामहरु समय:मानै सम्पन्न हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यापार फस्टाएर जानेहुनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ । कार्य:क्षेत्रमा तपाई:को निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउने योग रहेकोछ । कुटु’म्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिश्पर्धिह’रुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेम:मा सामिप्यत बढ्ने:छ भने पति पत्नि:बिच मायाको डोरो कसिलो भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) वन्द व्यापा:रबाट मनग्गे लाभ लिन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहो:रो लाभ मिल्नेछ। आफ:न्त तथा साथिभाईहरुको :सहयोगमा विशेष योजनाहरू बन्नेछन्। छिमेकि तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तर:दायित्व वहन गर्दै फाइ:दा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दु’रिको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्यय’म रहेकोछ । काम गर्दा निति नियमको पा:लना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कम’मात्र आम्दानि हुदा आर्थिक क्षेत्र कमजोर रहनेछ भने बिदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । भौतिक सम्पति तथा द्रब्य ह’राउन सक्छ ध्या’न दिनुहोला । प्रेममा अबिश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढा’उन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सह:योग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रह:योग रहेकोछ । सवारि साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुनेछ । पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अ’गाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोका’मना पुरा हुने समय रहेको छ भने रोकि’एका का’महरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सरका’री तथा पैत्रिक धन तथा सम्पति प्रयोग मार्फत रोेजगारि सिर्जना गरि मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा बृद्धि हुनाले राज’नितिमा आज’को दिन पद पाउने योग रहेकोछ । प्रतिष्ठित व्याक्तिको सहयोगले उपलब्धिमुलक कामहरु बन्ने तथा सामाजि’क क्षेत्रमा नाम क:माउन सकिनेछ । सत्रु परास्त हुनेछने भने बिद्या तथा प्रतिश्पर्धामा त:पाईकै नाम आउनेछ । व्यापार व्याव:सायमा भने जस्तो नाँफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रशास:निक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टि:का तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । सा:थिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरण:मा लान सकिनेछ । खो:ज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहे:कोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट पनि प्रशस्त रुपैया पैसा कमाउँन सकिने तथा आ:र्थिक रुपमा सबल हुने ग्रहयोग रहेकोछ ।

प्रतिकृया दिनुहोस्