ब`लात्का`रका आरो’पीलाई मोटरसाइकल सहित जि’उँदै जला’इयो

भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सा’मूहिक ब’लात्का’र गरेको आ”रोप लागेका दुई जनालाई जिउँ’दै जला”इएको छ ।

घ’टना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्कि’एर जला’एका हुन् । जसमध्ये एक जनाको मृ’त्यु भएको छ भने अर्का गम्भी’र घाइ’ते भएको भार’तीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

मृत्‍’यु हुनेमा सुनील उराव रहेका छन् भने घा’इते हुनेमा आशिष उराव रहेका छन् । गम्भी’र घा’इते आशिषको अस्पता’लमा उ’पचार भइरहेको छ।

घट’नापछि गाउँ त’नाव’ग्रस्त बनेको छ भने गाउँमा बाक्लो रुपमा प्रह’री परिचालन गरिएको भार’तीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्र’हरीले बिहीबार बिहान गाउँका अधि’कांशलाई सोधपुछ गरेको थियो ।

प्रतिकृया दिनुहोस्