यस्तो अवस्थामा भेटियो तारा एयरको दुर्घ`टनाग्र`स्त जहाज

आइतबार`देखि हराइरहेको तारा एयरको जहाज दु`र्घट`नाग्रस्त अवस्थामा फेला परेको छ।

नेपाली सेनाका प्र`वक्ता सहायक रथी नारायण सिल`वालले दिएको जानकारीअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घ`टनाग्र`स्त अवस्थामा आज बिहान फेला परेको हो।

सम्पर्कविहीन जहाज खोजीका लागि गएको सेनाको टोलीले दु`र्घटना`ग्रस्त अवस्थामा रहेको जहाज देखेका छन्। जहाज दु`र्घटना`ग्रस्त भएका ठाउँमा सुरक्षाकर्मी`लाई परिचालन गरिएको छ।

‘शनिश्चरे भन्ने स्थानमा जहाज दुर्घ`ट`नाग्रस्त भएको अवस्थामा फेला परेको छ,’ सैनिक प्रवक्ता सिलवालले भने। खोजी र उद्धा`र टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।

आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवत`रण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविही`न थियो।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आका`शमा पुगि|सकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोम`सोम विमा`नस्थलको टावरसँग सम्पर्क`मा आएको थियो।

जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।

प्रतिकृया दिनुहोस्