कस्तो थिए यस्तो भए! मलाई बचाउनुस्, म बाच्न चाहान्छु (हेर्नुस् भिडियो)

मानिस`को जीवन कुन बला के हुन्छ केही थाह हुँदैन। हो तेस्तै धरा`नमा ६ बर्षिय बाबु जो एक बर्ष अघि`सम्म मजाले नाच्ने ,कुद्ने ,खेल्ने र उतिकै मोटो पनि थिए ।

तर अहिले एक बर्ष पछि उनी यो ढंगले सु`केका छन् कि जो कोहिले हेर्दा मन रु`नु स्वभावि`क नै हो ।उनी एको`होरो रोइ रहन्छन् ।उनको खुट्टा हात दुबै बा`ङ्गा भैसकेका छन् ,उनको शरीर पुरै नै सु`केको छ ।

त्यो परिवारमा ब`ज्रपात कहाँ त्यति मात्रै होर हजुर`बुवाको पनि दुइटै मृगौ`ला फेल छन् र लाग्छ दुख जति भगवानले यहि परिवारलाइ मात्रै थुपारिदिएको छ ।चिकित्स`कले ती बाबुलाई लागेको रो`ग दिमागि भएको कारण शो रोगको उप`चार नै नहुने बताइ`सकेपछि अहिले परिवार पुरै त`हसनहस भएको छ ।

काठमाडौं देखि सिलगुढि`सम्म पनि उप`चारको आशले लगियो तर काहिबाट पनि हितमा सका`रात्मक समाचार नपाए`पछि अन्ततः यी बाबुलाई घरमै राखेर टुलु`टुलु हेर्न बिबस छ परिवार ।आर्थिक अवस्था पनि एकदमै कमजोर भएको शो परि`वार अहिले आर्थिक र मान`सिक च`पेटा दुबैबाट गुज्रिन बिबस छ ।

प्रतिकृया दिनुहोस्