हेलिकप्टर बाट बीउ छर्ने उम्मेदवार`लाई जम्मा दुई मत

हेलिकप्टर`बाटै बिउ छर्नेदेखि पशु बस्तु`लाई समेत अस्प`तालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा गरेका डडेल्धुरा`को भागेश्वर गाउँ`पालिका वडा नम्बर १ मा स्वतन्त्रतर्फ वडा`ध्यक्षको उम्मेदवा`री दिएका खडक ठकुराठीले मात्र दुई मत पाएका छन्।

वडामा खसेका कुल मत`मध्ये ६ सय मत गणना सकिदा`सम्म उनले मात्र दुई मत पाएका छन्। यो वडामा १ हजार १२६ मत खसेको थियो।उम्मेद`वारी दर्ता गराउनु अघि उनले चुनावी घोषणा पत्रमा हेलिकप्टर`बाटै बिउ छर्नेदेखि हेलिकप्टर`बाटै सिँचाइको व्यवस्था गर्ने वा`चा गरेका थिए।

ठकुराठीले नागरिक`लाई ३६५ दिननै दसैँ मनाउने व्यवस्था गर्ने|देखि पशुवस्तु`लाई समेत अस्पता`लमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा घोषणापत्रमा गरेका थिए।गठबन्धन`लाई परास्त गर्दै एमालेले धरानमा विजयको खाता खोल्यो`गठबन्धनका उम्मेदवार`लाई परास्त गर्दै धरान उपमहानगरपालिकाको वडा नं २ मा एमालेले वडाअध्यक्ष जितेको छ ।

एमालेका रमेश राईले ६ सय ९५ मत ल्याउनुभए|को छ उहाँका प्रतिवन्दी गबन्धनका सुधिर लिम्बूलले ६ सय ३९ मत पाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्