खेलि`रहेका केटा-केटीले गाउँ नजिकैको खोल्सामा फालि`एका बोराभित्र ५ करोड रुपैयाँ भेट्टाए`पछि…

कहिलेकाही सोच्दै नसोको घ`टना हुन्छ । केही हजार`का नोट भेट्टाउनु त सामान्य नै हो ।तर करोडौ रुपैयाँ फेला पर्नु सामान्य पक्कै हैन । झार`खण्डमा त्यहाँका स्थानीय केटा`केटीका लागि त्यस्तै एक अ`सामान्य घटना भयो ।

राज्यको एक गाउँमा हालै चउरमा खेलि`रहेका बाल`बालिकाहरुले ५ करोड रुपैयाँ नगद फेला पारेका छन् ।गाउँ`नजिकैको खोल्सा`मा तीन वटा फालिए`को बोरा भित्र ५ करोड रुपैयाँ फेला परेको हो । बोरा खोलेर हेर्दा ५ करोड रुपैयाँका बिटा देखेपछि उनी`हरुको होश हवास नै उड्यो ।

यी नोट प्रतिब`न्धित भारतीय पाँच सय र हजार रुपैयाँका नोट भएको भारतीय मिडिया`हरुले जनाएका छन् । भारति`य जनता पार्टीका नेता नरेन्द्र मोदी सरकारमा आए`पछि नोट`बन्दीको निर्णय लिए ।

निश्चित समयमा स्रोत खुलाएर नोट देखाए त्यसलाई वैध मान्ने तर नोटको स्रोत नखुलाए उल्टै भ्रष्ट्राचारमा हाल्ने निर्णय`पछि मानिसहरुको भागा`भाग भएको थियो । सायद त्यही बेला पचाउन नसकेका नोट फ्यालिएको हुनसक्ने भारतीय प्रह`रीको दावी छ ।

तीन बोराको तौल करिब एक क्वि`न्टल भएको बताइएको छ । भारतीय मिडिया`का अनुसार सरायकेला खरसावाँ जिल्ला`मा दिनाइ गाउँमा यसरी धुजाधुजा पारिएका नोट भेटि`एको थियो ।

बच्चाहरु बोरासँग खेल्न थाले त्यही क्रममा बोरा च्याति`एर नोट बाहिर छरिए`पछि सबै चकि`त भए । उनीहरुले गाउँलेहरुलाई बोलाए ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनि`बार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहि`तमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरु`लाई कस्ताे लाग्छ सल्लाह सुझा`वको लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्