२७ वर्षीय नाती ले आफ्नै हजुरआमालाई……

उदयपुरको कटारी नगरपालिका-७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको ह त्या आरोपमा उनकै २७ वर्षीय नाती रोहित दनुवार पक्रा`उ परेका छन् ।

बिहीबार बिहान हजुरआमा र नातीबीच जग्गा अंश`बण्डाको विषयमा वि`वाद हुँदा रोहितले धारिलो ह`तियार प्र`हार गरी हजुरआमाको ह त्या गरेको प्रह`रीको प्रा`रम्भिक अनुसन्धा`नबाट खुलेको छ।

हजुरआमाको ह`त्यापछि फरा`र रहेका उनलाई दिउँसो प्रह`रीले पक्रा`उ गरेको जिल्ला प्रह`री कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रह`री निरीक्षक मोहन थापाले बताए ।

रोहितले हजुरआमाको शरीरका विभिन्न भागमा धारि`लो हति`यार खुकुरीले प्रहा`र गर्दा उनको घट`नास्थलमै मृ त्यु भएको थियो । घ`टना सम्बन्धमा जानकारी पाउनासाथ इलाका प्र`हरी कार्यालय कटारीबाट खटिएको टोलीले रोहितलाई पक्रा`उ गरेको हो ।

घट`नास्थल पुगेको प्रह`रीले का`नुनी प्रक्रिया पूरा गरी श`व परीक्षणको लागि कटारी अस्प`ताल पठाएको छ ।ह त्या आ`रोपित रोहितलाई पक्रा`उ गरी घट`ना सम्बन्ध`मा थप अ`नुसन्धान भइरहेको इलाका प्रह`री कार्या`लय कटारीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्