दूधमा बेसार हालेर पिउँदा शरीरलाई हुने फाइदहरु

कोरोना भाइर’सको महा’मारीमा दूध र बेसारको सेवनले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउन मद्दत गर्छ । करक्युमिन एन्टिअक्सिडेन्टले भरपूर बेसार दूधमा हालेर पिउँदा स्वा’स्थ्यमा विभिन्न लाभ पुग्छ ।

यस्ता छन् फाइदा-

१.रोग प्रतिरोधा’त्मक क्षमता बढ्छ । जिवाणुरोधी, एन्टिभाइरल, एन्टीफंगल जस्ता गुणहरु भए’काले यसको सेवन गर्दा फ्लु, चिसो, खोकी जस्ता सम’स्याहरु निको हुन्छन् ।

२. बेसार हालेको दूधले शरी’रका अंगहरु सुन्निने समस्या पनि कम गर्छ । यसका साथै यसले गाँठा’गुठी दुख्ने समस्या पनि कम गर्छ ।

३. यदि कुनै पनि कारण’ले शरीरको बाहिरी र भित्री अंगमा चोटपटक लागेको छ भने दूधमा बेसार मिसाएर पिउँदा घाउ छिटो निको हुन्छ । यसमा भएको एन्टीब्या’क्टेरियल र एन्टिसेप्टिक गुणले ब्याक्टेरियाहरुलाई शरीरमा फैलन दिँदैन ।

४.बेसार भएको दूधले दिमाग’लाई समेत बलियो बनाउँछ । यसले स्मरण शक्तिमा सुधार ल्याउँछ । साथै, मिठो निन्द्राका लागि पनि यो फाइदाजनक छ । केही अनुसन्धा’नमा उल्लेख भएअनुसार बेसारले दिमा’गको कार्योँमा प्रभाव पार्ने भए’काले रातिमा दूध र बेसार मिसाएर पिउँदा निद्रा नलाग्ने समस्या’बाट छुटकारा दिलाउँछ ।

५. बेसार भएको दूधले हर्मोनको असन्तु’लनलाई समेत सन्तुलन कायम राख्न सहयोग गर्छ । जुन महिलामा अनि’यमित महिनावारीको समस्या छ ति महिला’हरुका लागि पनि लाभदायी हुन्छ । यस्तै, बेसारले अनुहारमा भएका दाग धब्बा समेत हटाउन सहयोग गर्छ ।

६. बेसार भए’को दूधले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । साथै टाइप २ मधुमेहका रोगीहरुका लागि रगतमा चिनीको मात्रा घटाउन समेत मद्दत गर्छ । साथै, यसले क्यान्स’रको जोखिम समेत कम गराउँछ ।

७. बेसार भएको दूधले पाचन प्रक्रिया’लाई समेत बलियो बनाउँछ । एसिडिटी कम गराउँछ । दूधमा धेरै बेसार मिसाउन भने हुँदैन । त्यसैले सानो चम्चा’को एक चम्चा बेसार स्वा’स्थ्यका लागि निकै फाइदाजनक छ ।

८. बेसार भएको दू’धमा थोरै मरिचको धुलो मिसा’एर पिउँदा घाँटीमा आउने स’मस्या समेत कम हुन्छ ।
खबरहब बाट साभार

प्रतिकृया दिनुहोस्