धरानमा लौरो चिन्ह लिएर उठेका स्वतन्त्र उमेद्वार हर्कको १५ सय बढीको अग्रता

धरान उपमहा`नगरपालिकामा स्वतन्त्र उम्मे`दवार हर्क साम्पाङले प्रति`स्पर्धाभन्दा १५ सय बढीको मतान्तर कायम गरेका छन्। साम्पाङ गठ`बन्धनका उम्मेद`वार किशोर राई`भन्दा १५०९ मतले अगा`डि छन्।

पछिल्लो मत`परिणाम अनुसार साम्पाङले ११ हजार ३३९ मत पाएका छन्।उनका प्रति`स्पर्धी कांग्रेसका किशोर राई`ले ९८३० मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमाले`की मन्जु पौडेल ८३७१ मत`सहित तेस्रो स्थानमा छिन्।

यस`अघि साम्पाङ र राई`बीच २७० मतको म`तान्तर थियो। तर ११ नम्बर वडाबाट राईले अग्रता फरा`किलो बनाएका हुन्। यो वडामा २८०० मत गन्दा साम्पा`ङले १२६९ मत पाए भने कांग्रेस`का राईले जम्मा ६४० मत पाए।

यस`अघिको निर्वा`चनमा भने धरानमा नेकपा एमालेका तारा सुब्बा विजयी भएका थिए। तर पछि सुब्बाको मृ`त्यु भए`पछि उप`निर्वाचन हुँदा कांग्रेस`का तिलक राई विजयी भएका थिए।धरानमा स्वतन्त्र उम्मे`दवार सम्पाङ लौरो चिन्ह लिएर उठेका हुन्।

प्रतिकृया दिनुहोस्