काठमाण्डौको एउटा वडामा बालेनलाई धक्का, तेस्रो भए बालेन

साँझ ९ बजेसम्मको मतगणना अनुसार वडा नं २७ मा ५ सय मतगणना भएको छ। जसमध्ये लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेन साहले ६७ मत पाएका छन्।

एमालेका उम्मेदवार केशव स्थापितले सो वडामा २ सय मत पाएका छन्। त्यस्तै, कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ सय ४६ मत प्राप्त गरेकी छिन्।

एमालेका उम्मे`दवार केशव स्थापि`तले सो वडामा २ सय मत पाएका छन्। त्यस्तै, कांग्रेसकी उम्मेद`वार सिर्ज|ना सिंहले १ सय ४६ मत प्राप्त गरेकी छिन्।

काठमाडौं महानगर`पालिकाको मत`परिणाम रोचक बन्दै गइरहेको छ। यस`अघि गनिएका सबै वडामा बालेन साहले अ`ग्रता लिएका थिए। तर, आज`बाट गन्न सुरु भएको २७ नम्बर वडामा भने स्था`पितले अग्रता लिएका छन्।

साँझ ९ बजे`सम्म ६४ हजार ५ सय ७९ मत`गणना भएकोमा स्वतन्त्र उम्मे`दवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन्। पछि`ल्लो मत`परिणाम अनु`सार साहले २४ हजार ६ सय ३३ मत प्राप्त गरेका छन्।

एमाले`का उम्मे`दवार केशव स्थापितले १३ हजार ३७ मत प्राप्त गरेका छन्। त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रे`सकी उम्मेदवार सिर्ज`ना सिंहले १२ हजार २ सय ७२ मत प्राप्त गरेकी छिन्।

काठ`माडौं महानगर/पालिकाको मत`परिणाम रोचक बन्दै गइरहेको छ। यस`अघि गनिएका सबै वडामा बालेन साहले अग्रता लिएका थिए। तर, आजबाट गन्न सुरु भएको २७ नम्बर वडामा भने स्थापि`तले अग्रता लिएका छन्।

प्रतिकृया दिनुहोस्