सबै महानगरमा एमाले कमजोर, पोखरामा पनि एमालेलाई पछि पार्दै नेकपा एसका आचार्य अगाडी

सबैको चासो बनेको पोखरा महानगर`पालिकाको पछिल्लो मत परिणाम सार्व`जनिक भएको छ । नेकपा एमालेका मेयर पदका उम्मेद्धार कृष्ण थापा र नेकपा एकीकृत समाज`वादीका धनराज आचार्य बीच कडा प्रति`ष्पर्धा देखिएको छ ।

अहिले आचार्य झिनो मत अन्तर`को अग्रता कायम राख्न सफल भएका छन् । पछिल्लो पटक ३०० मत गणना हुँदा आचार्यले ११६ मत पाए`का छन् भने नेकपा एमाले`का उम्मे`दवार थापाले १०८ मत प्राप्त गरेका छन् ।

उप्र`मुखमा नेपाली कांग्रे|सकी कोपिला रानाभाट अगाडी देखिएकी छिन् । उनले १२४ मत र नेकपा एमाले`की मञ्जु`देवी गुरुङले ११९ मत पाएकी छन् ।

पोखरामा नेपाली कांग्रेस, नेकपा माओवा|दी केन्द्र, नेकपा एकीकृत समाज`वादी, जनता समाज`वादी पार्टी र राष्ट्रिय जन`मोर्चाले तालमेल गरेका छन् ।

प्रतिकृया दिनुहोस्