धरान उपमहानगरमा लौरो चिन्हका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद`वार हर्क साम्पाङले अग्रता लिएका छन् ।

अहिले हर्क साम्पाङले ३३ मत प्राप्त गरेका छन् भने कांग्रेस-माओवादी-एकीकृत समाज`वादीको गठबन्धनकाे तर्फ`बाट कांग्रे`सका उम्मदेवार किशोर राईले ३१ र एमाले उम्मदेवार मञ्जु भण्डारीले १६ मत प्राप्त गरेका छन् ।काठमाडौं महानगर`पालिका पनि स्वतन्त्र उम्मदे`वार बालेन शाहको अग्रता रहेको छ ।

त्यस्तै उता चित`वनको भरतपुर महा|नगरमा १५० मत गणना हुँदा मेयरमा एमाले`का विजय सुवेदी अघि रहेका छन् ।

उनले ६६ मत प्रदान गर्दा नेकपा माओवादी केन्द्रकी रेणु दाहा`लको ५१ मत र`हेको छ ।कांग्रेस`का बागी उम्मेदवार जग`न्नाथ पौडेलले १३ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्