सुन भन्दै झुक्या`एर फलाम बेच्ने ३ जना पक्रा`उ, झ्क्याउने तरिका थाहपाउँदा सबै चकित..

नक्क`ली सुन देखाइ ठ`गी गरेको आ`रोपमा सिन्धुलीका एकजनासहित गोरखाबाट तीनजना प`क्राउ परेका छन् । उनीहरुले फलामको टुक्रामा सुनको जस्तो देखिने पहेलो रंग लगाई बाटोमा सुन फेला परेको जस्तो भान पार्ने र फकाई फुलाई महिला`हरुसँग रहेको सुनका गर`गहना तथा नगद ठ`गी गरेको प्र`हरीको दाबी छ ।

पक्रा`उ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका १ का ४१ वर्षीय गन्दिप कुमार बस्नेत, संखुवासभाको चिचिला गाउँपालिका–१ का जुर्णं बहादुर गुरुङ र बाराको जितपुर सिमरा उप`महानगरपालिका–९ की जुना तामाङ रहेको प्रह`रीले जनाएको छ । उनीहरुको साथबाट ८ तोला ६५ लाल सुनका गरगहना र नगद ३१ हजार रुपैयाँ पनि बरा`मद गरिएको जिल्ला प्रह`री कार्यालयका प्रह`री प्रमुख प्र`हरी उपरिक्षक केदार खनालले बताउनुभयो ।

पक्रा`उ परेकाहरुले सुनजस्तो देखिने धातु बाटोमा फालेर बार्गेनिङ गर्ने गरेको प्रारम्भिक अनुसन्धान`बाट खुलेको छ । उनीहरुले गोरखामा पाँच जना सँग नक्कली सुन देखाइ ठगी गरेको प्र`हरीले जनाएको छ । पक्रा`उ परेकाहरुले गरगहना लगाएको महिलाहरुलाई विशेष टार्गेट बनाइ पिछा गर्ने गरेको प्रहरी अनु`सन्धानको क्रममा खुलेको छ ।

‘गरगहना लगाएको सिधासाधा–मान्छेको पिछा गर्ने, सुनजस्तो टुक्रा खसाल्ने गर्दा रहेछन्, सुन टिपेपछि त्यही ग्रुपको अर्को व्यक्ति पुगेर सुन फेला परेछ कसैलाई नभन्नु भन्दै पी`डितसँग बाडेर लिऔँ भनेर बार्गेनिङ गर्दोरहेछन्,’ उहाँले थप्नुभयो ,‘एकान्तमा लगेपछि पी`डितलाई खसालेको सुन राख्नु भनेर प्रलो`भन पार्ने र यसको साटो पीडि`तले लगाएको सुन वा नगद मागेर ठ`गी गर्ने गरेको पायौं ।’

गोरखा सदरमुकामको घ्याम्पेशाल बसपार्कबाट उनीहरुलाई पक्रा`उ गरिएको प्रह`री उपरिक्षक खनालले बताउनुभयो । ‘शंकास्प`द अवस्थामा उनीहरुलाइ फेला पा¥यौ,’ उहाँले भन्नुभयोे, ‘नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनीहरुको साथबाट पहेलो रंग लगाएको सुन जस्तो देखिने धातुको पत्ता फेला पायौ ।’ आइतबार प`क्राउ परेका तीन जनाविरुद्ध गोरखा अदालतमा ठगी क`सुरमा मु`द्दा दर्ता गरी अनु`सन्धान थालिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्