पिंजडामा कैद गरे जस्तै ३० वर्ष भयो तर देखिन्छिन् ७ वर्ष जस्तो, हे’र्नुहोस भिडियो

दैव पनि काहा सम्म नि ष्ठुरी खई कुन भग’वान सँग बिन्ती चढाऊ?? यो धरती’मा जन्म त दियौ तर हास्नलाई खुसी छैन्। बोल्नलाई शब्द छैन् ।
यो धरतीमा टेक्नलाई खुट्टा चल्दैन, मात्र छ केवाल सजा’य मात्रै। जन्मेको ३० वर्षको भयो तर उनी छिन् केवल बच्चा जस्तै। २०/२५ वर्षको उमेरमा कतिले त बिहे गरेर बच्चा जनमा’उदछन्।

तर उनी ३० वर्षकी भइन् जीवन भने नर’कको जस्तै बिती रहेको छ। कठै बरा!! उनी न खान सक्छिन् न बोल्ननै ।धेरैनै गर्हो भै रहेको छ। यो समाचार तेर्हथुम लिम्बू खोला नजिकैको परिवा’रको हो।

यो पनि,

विगत केही वर्षअ’घि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मा’निसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानि’सहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिक’टकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिल्लो सम’यमा एकजना भाइ पनि टिकटमा उत्तिकै रुचाइएका छ्न ।उनी टिकटकमा निकै नै भाइरल छन । निकै नि मीठो र स’बैलाई आदर सत्कार गरेर बोल्ने हुनाले उनलाई टिकटकमा अत्या’धिक रुचाइएको छ । सबैलाई दादा-दिदी भनेर सम्बोधन गरेर बोलाउने रियान निकै नै लोक’प्रिय छ्न ।

प्रतिकृया दिनुहोस्