आफ्ना छोराछोरी उपयुक्त तरिकाले हुर्काउँने भए गाउँ लिएर जानुस् : तस्विर किन भयो भाइरल ?

‘मा`यालुको शहरमा मेरो गाउँमा घर छ’ गीत खुबै चर्चामा रहेको थियो ।गीतमा गाउँ र शहरमा हुने भिन्नता देखाउन खोजि`एको थियो । पछिल्ला दिनहरूमा सामा`जिक सञ्जाल`मा केहि न केहि भा`इरल हुने गर्छ ।

सामा`जिक सञ्जाल ट्विट`रमा एक तस्विर खुबै चर्चामा रहेको छ । कुल्लु र मनाली, भारतकी तिशा डोगराले एक युवतीको तस्विर साझा गरिन् । तस्विर`सँगै क्याप्सन ले`खिएको छ, ‘सहरी बाल`बालिकालाई गाउँमा लैजानुहोस् नत्र यस्तो भइरहनेछ ।’एक युवती गोबर`को तस्विर लिइरहेकी छिन् ।

हजारौंले मन पराए`को सो तस्विरमा सयौंको संख्यामा प्रति`कृयाहरु आइरहेका छन् । मञ्जु लेख्छिन्, ‘तपाईंका अनुसार सहरमा गाईको गोबर`बारे जान`कार हुँदैनन् ।स`हरका बाल`बालिका गाईको गोबरप्रति पूर्णतया अनभिज्ञ छन् किनभने शहरमा गाई गोबर गर्दैन् ।’

एक आमा लेख्छिन्, ‘साँचो, केटा`केटी हुर्का|उनको लागि एउटा गाउँ चाहिन्छ ।रमा`इलो एक ठाउँमा, जब मैले मेरा बच्चाहरूलाई मेरो पुर्खाको गाउँमा लिएर गएँ, तिनीहरू मन्त्र`मुग्ध थिए । तिनीहरूलाई आफ्नो जग थाहा दिनुहोस् ।’ यसमा थरी थरीका रमाइला प्रति`कृया/हरु आइरहेका छन् ।

प्रतिकृया दिनुहोस्