टिकटकमा नया नया कुरा भाईरल भैरहन्छ । पछिल्लो समय एक युबतीको डान्स भाई`रल भएको छ । रुख अधुरो पात बिनाको बो`लको गितमा गरिएको नाचमा एघार हजार माथी कमेन्ट र २ लाख ८० हजा`र लाईक पुगेको छ ।
झन्डै ४० लाखले हेरेको भिडि€योमा आखीर के छ त र को हुन् त ति युवती खोजीहुन थालेको छ । शरिरको माथिल्लो भाग अनेपक्षित रुपले हल्लिएको उक्त भिडि`योमा अरु भिडियो हरुभने नर्मल छन् ।
उनको भिडियो`लाई डाउन`लोड गरेर रेल अधुरो लिक बिना र रुख अधुरो पात बिना भन्दा रेल र रुख हालेर धेरै युवा`ले टिकट`क बनाईरहेको देख्न पाईन्छ ।
उनको टिकटक प्रो`फाईल मा कुने उनिबारे जानकारी नभ|एपनि उनको नाम कस्मीरा रेग्मी भएको बुझिएको छ । रुकुम घर भएकी कस्मि`राको बारेमा अन्य खासै जा`नकारी आएको छैन ।