सुन`चाँदी बजारमा आज छापा`वाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु एक लाख दुई हजार १०० पुगेकोे छ । अघि`ल्लो दिन उक्त सुन प्रतितोला रु एक लाख दुई हजार ५०० मा कारो`बार भएको थियो ।
नेपाल सुनचाँदी व्यव`सायी महा`सङ्घले सार्व`जनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६०० तोकि`एको छ । यसको मूल्य अघिल्लो दिन प्रति`तोला रु एक लाख दुई हजार थियो ।
त्यस्तै आज चाँदी अघिल्लो का`रोबारको मूल्यमै स्थिर रही प्रतितोला रु एक हजार ४२० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति`औँस एक हजार ९७४ डलर आसपास कारोबार भइ`रहेको छ ।