श्रीमानले बिजोग बनाएर छोडे,अहिले आफ्नो मृगौला बेचेर परिवार पाल्दै (भिडियो हे’र्नुस्)

न त एउटा खुट्टा छ न त एउटा हात नै । क’हिलकाहीँ पेप्सी बेच्थे त कहिले भोक भोकै हिँड्नु पर्थ्यो।’ यो कि’ड्नी बेच्ने भन्ने काम त गै र का नु नी कुराको रूपमा लिइन्छ त्यही पनि तपाईंले कति रुपि’याँमा आफ्नु कि ड् नी बेच्नु भयो भनेर सोध्दा उनी येसो भन्छिन्,’ मैले पाँच ला’खमा एउटा कि ड् नी बेचेको थिए।

भनिन्छ आमाको गु’णगान जति गएर अनि बयान गरेर पनि सकिदैन त्यही कुराको एउटा उदाहरण बनेकी छिन् चौबीस वर्षीय दिक्षा तामाङ। उनले आफ्नु पाँच वर्षकी छोरीको आँ शु पुस्न’लाई आफ्नै शरीरको अभिन्न अं ग कि ड् नी बेचेकी छिन्। श्रीमानले समेत छोरी जन्मिए पछि आफू’लाई छाडेर बे प त्ता भएपछि आमा छोरीको अवस्था झन् द य नी य हुँदै गएका कारणले दिक्षा तामा’ङले यस्तो ड र ला ग् दो कदम चाल्नु पारेको बताउँछिन्।

पाँच वर्ष अगाडि गाडी दु र्घ ट ना मा पारेर आफ्नु खुट्टा र हात गुमाएकी दिक्षा तामाङ’लाई उनकाे श्रीमानले छाडेर गएपछि उनका दुः ख का दिनहरू सुरु भएका थिए। अहिलेसम्म चै अर्काको अफि’समा काम गरेर भाँ डा मोलेर अनि लुगा धोएर जसो तसो बाँचिरहेको छु। मेरो अव’स्था यस्ताे भए पनि भो को पेटले बुझ्दैन रैछ। तपाईंले छोरीलाई खाना खुवाउने खर्च नभएर आफ्नु कि ड् नी बे च् नु भएको हो भनेर सोध्दा उनी यसो भन्छिन्,’ हो मैले गारो भएर कि ड् नी बे चे को थिए तर अहिले मलाई धेरै गाह्रो स म स् या आ’इरहेको छ।’

‘मेरो बच्चा धेरै बि रा मी थियो त्यही भएर मैले कि ड् नी बेचेको हो। हात खुट्टा हुनेले मा’गेर खाई रहेको छ तर मैले मा गे र खाना सकिन। मलाई पनि थाहा छ कि ड् नी बे च् न त मिल्दैन।’ तर एक जना व्यक्तिको बच्चाले दुइटै कि ड् नी ड्यामेज भाको रहेछ अनि मलाई पनि मेरो बच्चा’लाई ब चा उ न धेरै नै मुस्किल भ’इरहेको अवस्था थियो त्यसैले मैले कि ड् नी बेच्ने निर्णय लिएर आफ्नै खुसीले बेचेको थिए।

मलाई थाहा हुँदा हुदै पनि मेरो लागि पैसा भन्दा बच्चाको खुसी ठूलो छ। अहिले अ’फिसमा कपडा अनि भाँडा धोएर महिनामा उनले काम गरेर मासिक २००० कमाउने गरेकी छिन् तर त्यस’लाई उनलाई आफ्नु बच्चालाई खु वा उ न लाई पुग्ने गरेकी छैन।

भि’डियो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्