कतारमा रहेका यी नेपालीलाई खुशीको खबर ! ..हेर्नु.होस्

कोरोना महामारी लगायत विविध कारणले रोज’गारी गुमाएका नेपाली श्रमिकहरुले पुन : कतारमा रोजगारी पाउने भएका छन् ।

कतारको प्रशास’निक विकास, श्रम तथा सामा’जिक मामिला मन्त्रालयद्वारा कतारमा तत्काल बेरोजगार भइ कामको खोजीमा रहेका विशेष गरी अदक्ष र अर्धदक्ष श्रमिकह’रुलाई रोज’गारी उपलब्ध गराउने जनाएको छ ।

मन्त्रालयले एनसीसी कता’रमार्फत नेपाली समुदायमा रहेका बेरोज गारी श्रमिक हरुको विवरण संकलनका लागि अनलाइन फारम जारी गरिएको र कामविहीन भएर बसे’का नेपाली श्रमिक लाई सो फारम भर्न अनुरोध गरिएको एनआरएनए कतारका अध्यक्ष मोह’मद मुक्तदा मुस’लमानले जानकारी दि’ए ।

मन्त्रालयका अनु’सार यो प्रक्रियामा अवैधा’निक रुपमा बसेका श्रमिकहरुले पनि आवेदन दिएर रोजगारी प्राप्त गर्न सक्ने जनाएको छ ।

एनआरएनए कतारले कोरोना लगायत अन्य कारणले रोज’गारी गुमेको तथा काम’को खोजी’मा रहेका नेपाली’लाई कतारको प्रशासनिक विकास, श्रम तथा सामािजक मामिला मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको अध्यक्ष मुसलमानले बताए । यो समाचार खबर हब बाट लिई’एको हो ।

प्रतिकृया दिनुहोस्