अभिनेता पल शाहले सर्वो’कृष्ट नायकको अवार्ड जितेका छन् । चलचित्र विकास बोर्डमा सोमबार एक कार्यक्रमकाे आयो’जना गरि अभिनेता पललाई सार्वोकृष्ट नायकको अवार्ड दि’इएको हो ।
बक्स अफिस फिल्म अवा’र्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन् । त्यस्तै सर्वोकृष्ट नायिकाको अवार्ड नायिका पूजा शर्मा र स’र्वोकृष्ट निर्देशकको अवा’र्ड सुदर्शन थापाले जितेका छन् । उनीहरुले ‘म यस्तो गीत गाउँछु – २’ बाट सर्वोत्कृष्ट नायक, नायिका र निर्दे’शकको अवार्ड जितेका हुन् ।
त्यस्तै’गरी वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु– २’ नै घोषित भएको छ। नायक पल शाह हाल नाबालिका ब’लात्कार गरेको आ’रोपमा हिरा’सतमा रहेका छन् ।
भिडियो हेर्नुस् :-