कार्यक्रममै हमालले धमलाको सातो लिए,मेयर उठ्ने र पार्टीको लगाव बारे राजेश यसो भन्छन् (भिडियो हे’र्नुस्)

महाना’यक राजेश हमालले नेपालले अब राजसंस्था नफर्कने दाबी गरेका छन् । आज (शनिबार) राति ८ः०० बजे प्राइम टिभी’बाट प्रसारण हुने धमलाको हमला कार्य’क्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै हमालले यस्तो बताएका छन् । उनले आफूलाई कम्युनिष्ट दर्शन पनि मन नपर्ने खुलासा गरे । उनले आफू डेमो’क्र्याट भएको जनाए ।

पछिल्लो समय काठमाडौंको मेय’रमा उठ्ने चर्चा चलाईएको भएपनि आफू मेयरमा नउ’ठ्ने उनको भनाई छ । बरु, अब सक्रिय राजनीतिमा भने आउनसक्ने उनको भ’नाई छ ।

हमालले नेपाल अहि’लेपनि हिन्दू राष्ट्रनै रहेको टिप्प’णी गरे । उनले नेपालमा हिन्दूहरुको बा’हुल्यता रहेकोले नेपाल अहिले पनि हिन्दू राष्ट्र रहेको स्पष्ट पारे ।

हमालले आफू र मधु’बीचको सहमतिअनुसार नै सन्तान ज’न्माउनको लागि ढिलाई भएको सुनाए । उनले आफले मदिरा सेवन नगर्ने जनाए । र धुम्रपान पनि नगरेको भन्दै अरुलाई पनि मदिरा र धुम्रपान सेवन नगर्न सुझाव दिए । उनले भात नखा’एको तीन वर्ष भएको पनि सुनाए ।

बाँकी तलको भिडि’योमा हेर्नुहोस् :-

प्रतिकृया दिनुहोस्