बलिउड अभिनेता सुशान्त सिंह रा’जपूतकाे निध’नपछि नयाँ-नयाँ तथ्य बाहिरिए’का छन् । सुशान्त’की गर्लफ्रेण्ड रिया चक्र’वर्तीका भाइ शोविक चक्रवर्ती र ड्र’ग्स डिलर अनुज केशवानी’बीचको एक ह्वाटस’एप च्याट बाहिरिए’को छ ।
सुशान्तलाई ला’गुऔ’षध दिइएको’तर्फ अनुसन्धान मोडिए’पछि सुशान्तकी प्रेमिका रिया चक्रवर्ती प’क्राउ परेकी छिन् । उनी’माथि अनुसन्धान भइरहेको छ ।
तर, भारती’य मिडियाका अनुसार उक्त च्या’टमा अनुज र शोविकले ‘ड्र ग्स’ डेलिभरीबारे कुरा गरेका छन् । उक्त च्याटमा ‘ड्र ग्स’ को तस्वीर पनि शेयर गरिएको छ ।
यो च्याट शेयर भए’पछि सुशान्तको आ त्मह त्यासँग जोडिएका कैयन् राज खोलिदिन सक्ने आँकलन गरिएको छ । च्याटमा अनु’जले गाँ-जाको तस्वीर शेयर गरेको बताइ’एको छ ।
उक्त च्याटमा ‘५० ग्राम मा ल पठाइएको’ भनिएको छ । यो केशमा अन्य बलि’उड कला’कारको पनि नाम मु’छिन सक्ने र अरुले पनि ला गूऔ षध (ड्र ग्स) को प्रयोग गर्ने गरेको हुन’सक्ने बताइए:को छ । – हिमालयन दैनिक