छोरा बुहारिले हेला गरेपछि, ९० बर्षिय आमा यसरी एक्लै भोकभोकै रुदै (हेर्नुस् भिडियो)

बाटोमा घाँस का ट्दै गर्दा आ”फुलाई ९० बर्ष उमेर बताउने एउटि बुढि आमा ।हा’तमा हसिया पिढ्युमा डोको खुट्टामा फाटेका चप्पल लगाएकि एउटि बुढि आमा ।शरिरमा थोत्रा कपडा अनि पुरै सेतै फु’लेकि बुढि आमा ।

मनिकला आमा जो एउटा झुपडिमा एक्लै बस्दै आउनु भएको छ ।उहाँ उमे’रले निकै नै डाडो का टिसक्नु भयो तर उहाँ अहिले पनि घाँस का ट्ने ,बाख्रा पाठा पाल्ने गर्नुहुन्छ ।उहाको बोली अहिले य’तिको उमेर हुदैगर्दा पनि एकदमै टाठो छ ,उहाँ स्वस्थ्य हुनुहुन्छ ।स्वास्थ भएपनि आफ्नो हद’सम्मको दुख सगै आफुलाई यो जीवन धिकार भएको आमा भावुक हुँदै बताउनुहुन्छ ।छोरा बुहारिले आफुलाई देख्न नसकेपछि यसरी एक्लै बस्दै आएको आमा बताउ’नुहुन्छ ।

आमाको बेदना दुख एक’दमै धेरै नै रहेछ ।उहाको घर मा छ भन्ने बिल्कुलै केही पनि छैन् ।उहाँ बिहान खाना पकाउनुहुन्छ अनि दुई-तीन दिनसम्म त्यहि बासि खानुहुन्छ ।तर कहि’लेकाही त्यहि बासि खाना पनि नहुदा उहाँ भोक’भोकै बस्नुहुन्छ ।उहाका छोराहरु श्रिमान सबै बितिसके र अहिले भोकभोकै एक्लै आफ्नो दुखदायि जीवन बेथित गर्दैछिन् आमा ,कठै ।

हेर्नुस् भिडि’यो सामाग्री

प्रतिकृया दिनुहोस्