बुढेसकालमा बुढाले सौ ता लिएर हिँडे, तीन भाइ छोराले आमालाई हेर्दापनी हेर्दैनन् (भिडियो हेर्नु’स्)

बागलुङ जिल्ला ढो’रपाटन वडा नं ९ मा मनसारा नाम गरेकी एकजना ६० वर्षकि आमा बस्दै आउनु भए’क छ ।आफुले निकै दुख गरेर हुर्काएका ३ छोराछोरी अहिले ठुला भएर आफ्नो आफ्नो बाटो लागेपछि र बुढाले समेत हेर्न छोडेप’छि उनी बेसहारा भएकी हुन् ।

सुख’दुःखमा साथ दिने भनेर विवा’ह गरि ल्याएका श्रीमानले समेत बुढेसकालमा अर्की लिएर हिडेपछी उनी बिचल्ली परेकी हुन् ।सौताका समेत ६ भाइ छोरा भएको तर आ’फ्नो भने निकै बिजोग भएको कुरा उनी बताउछिन् ।

बुढी आमाको खु’ट्टामा समेत निकै पिडा र हिड्न गाह्रो हुने भएकाले उनी केही सहाराको खोजिमा छिन् ।न भा’न्सा गर्न हुन्छ,न आरामले हिड्न नै हुन्छ ।उनी निकै बे’सहारा भएर अहिले दुखमा परेकी छिन् ।

भिडियो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्