भारतकै सर्वाधिक पारिश्र’मिक पाउने नायिका पादुको’णले लोकप्रि’यताको उचाइमा पुग्ने समयमा निकै संघर्ष गरेकी थिइन् । न त उनी कुनै ठूलो कला:कारको छोरी हुन् न त कला’कारितासँग नाता नै थियो । तर पनि उनी बलिउ’डमा सफल भइन् ।
उनको क्ष:मता र निर्माता/निर्देशक सञ्चय लीला भन्साली’को साथ त्यसपछि उनले कहिल्यै फर्केर हेर्नु परेको छैन । अहिले बलि’उडमा नेपोटिजम’को कुरा उठेर सबै कलाकार’हरुले सामाजिक सञ्जा’लमा कमेन्ट गर्न नमिल्ने बनाएका छन् ।
तर दिपिका पादु’कोणको भने व्यापक चर्चा छ । उनको फ्यान फ’लोइङ् ह्वा’त्तै बढेको छ । उनको एउटा पुरानो भिडियो निकै भा:इरल बनिरहेको छ । उक्त पुरानो अन्त’र्वार्ता भिडि’योको कारणले उनको चर्चा चुलिएको हो ।
भारतीय मिडि’याले उनलाई सबै’भन्दा धेरै को मनपर्छ भनेर प्रश्न गरेको थियो । उनले सहजै मलाई सुशान्त मन पर्छ भनेर जवाफ दिएकी छिन् ।उनको हार्ड वक ए’कदमै मन पर्छ, दिपीका भन्छिन् । उनको यही लाईनले नै उनको फ्यानहरु प्रशंशा गर्दै भि’डियो शेयर गरि’रहेका छन् ।