कङ्गोमा भएको रेबेलसंगको भि डन्तमा एक नेपाली सेनाको मृ’त्यु, घ’टनामा यस्तोसम्म भएको थियो (भिडियो हे’र्नुस्)

संयुक्त राष्ट्रसङ्घको आह्वा’नमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत एक नेपाली शान्ति सै’निकको नि धन भएको छ ।

‘अप्रेसन बाली’ का क्रममा मङ्गलबार घाइते भएका सुर्खेत घर भएका अनिल गुरुङको नि धन भएको नेपाली सेनाका प्रव’क्ता नारायण सिल्वालले जानकारी दिए ।

प्रमुख सेनानी निकिल कुँवरको कमा’ण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा वि’द्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि वि द्रो हीबाट भएको फा य रमा मिशनमा कार्यरत शान्ति सै’निक गुरुङ घाइते भएका थिए ।

घाइते गुरुङलाई हेलि’कप्टरमार्फत उद्धार गरी उपचारका लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा भर्ना गरिएको थियो ।यसै’बीच, संयुक्त राष्ट्रसङ्घका महासचिवका सहा’यक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धाञ्जलि तथा परिवारजनप्रति सम’वेदना प्रकट गरेका छन् ।

भिडि’यो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्