नारायणी नदिमा धर्ती माताले देखाइन् अद्भुत शक्ति,सबैजना हेरेको हेरै भए (भिडियो हे’र्नुस्)

गुल्मी इश्मा घर भएकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवर अ’हिले निकै चर्चामा छिन् ।उनको जहिले पनि अत्य’धिक चर्चा परिचर्चा भै राखेको हुन्छ ।उनले जहिले पनि आफू माता धर्ति पुत्री भनेर चिनि’एकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्र’दर्शन गरेकी छिन |

हरेक समय फरक रुपमा फरक ठाउमा तप’स्या गर्दै हिड्ने माताले अबका केहि दिन भने भद्रका’लीमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटव’लबाट काठमाडौँ आएकी हुन् |केहि समय अगाडी यहि भद्रकालीमै एक जना युवतीलाई पिटेको र बो’ क्सी भनेको आ रोपमा माता जे ल समेत गएकी छिन् र पछि उनी यु’वतीको बयानले छुटेकी पनि छिन |

देशमा निकै अशान्ती भए’पछि माताले चुप लागेर बस्न नसकेको भन्दै आज वि’श्वकर्मा पुजाको दिन उनले मन्दिरमा भजन गाउँदै धेरै कुरा गरेकी छिन् ।देशलाई बेच्ने,देश सक्नेहरु सबैलाई आफुले अब मा र्ने र देशलाई ब’चाउने कुरा समेत उनले गरेकी छिन् ।

उनले भर्खरै आफ्नो गीत समेत रेक’र्ड गरेकि छिन् ।उनले गीत रेकर्ड गरे संगै सन् २०२२ मा यो देशमा हुनस’क्ने बि पत्ति र अशान्ति बारे भविष्य’वाणी गरेकी छिन् ।

भिडि’यो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्