ट्युसन पढ्न हिँडेकी कविताको रह’स्यमय मृ’त्यु, यस्तो रहेछ घटनाको नालीबेली

उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राको ह’त्या भएको छ । ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको शव मंगलबार बिहान यसोदा खोला न’जिकै भेटिएको जिल्ला प्रहरी कार्यालयले जना’एको छ ।

कोशी जनता उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अ’ध्ययनरत सुनुवार मङ्गलबार बिहान ५ बजे ट्युसन पढ्न भनेर घरबाट हिँडेकी थिइन्। घरबाट हिँडेको दुई घ’ण्टापछि उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खब’र गरेका थिए।

‘प्रहरी टोलीले घट’नास्थलको सुरक्षा घेरा हालेर अनुसन्धान अगाडि बढाएको छ’, घट’ना शङ्कास्पद रहेकाले गम्भी’र रुपमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

किशोरीको टाउकोमा ठूलो चो’ट रहेको र ढुं’गाले प्र’हा’र भएको जस्तो देखिने प्रहरीले जना’एको छ । स्थानीय रमेश बस्नेत भैँसीलाई खोलामा लैजाने क्र’ममा बिहान ६ बजेतिर श’व देखेका थिए । त्यसपछि प्रहरीलाई ख’बर भएको थियो ।

घट’नामा शं’कास्पद दुई जनालाई प्रहरीले प’क्राउ गरेको छ । प’क्राउ पर्ने कवितासँगै अध्ययन गर्ने किशोरी र उनका दाजु विनोद ढकाल छन् । दुईसँग सोधपुछ गर्दा कुरा बा’झिएपछि उनीहरूलाई प’क्राउ गरेको उदयपुर प्रहरी प्रमुख सुवास बोहराले बताए । प्रहरीका अनुसार उनीहरुबीच पुरानो मन’मुटाब रहेको पाइएको छ ।

कबिता अध्ययन गर्ने विद्यालयका प्रधा’नाध्यापक सूर्यनारायण साहका अनुसार ती साथीसँग फोनमा कुरा’कानी भएपछि कविता घरबाट नि’स्केकी थिइन् । तर, उनी बिच बाटोबाटै घर फ’र्किएको पाइएको छ । साहका अनुसार बेलका नगरपालिकाले स्कुलमा अति’रिक्त कक्षा सञ्चा’लन गरेको छ । स्कुलले बिहान सवा ६ बजे अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ ।

ढुं’गा प्र’हा’रबाट कविताको अनुहार क्ष’तवि’क्षत छ । उनको अनुहार चिन्न नसक्ने अवस्थामा छ । घट’नापछि स्थानीय र विद्यार्थी आ’क्रो’शित छन् । उनीहरूले इलाका प्रहरी कार्यालय रामपुरमा घे’राउ गरेका छन् ।

प्रहरीले प’क्राउ परेकाहरुमाथि थप अनुसन्धान गरिरहेको ज’नाएको छ । श’व पो’स्टमा’र्टमको तया’री भइरहेको छ । विद्यालयका प्रधानाध्यापक शाहले अनु’शासित र मेहेनती छात्राको ह’त्या हुँदा विद्यालय परिवार नै स्तब्ध बनेको बताउँदै घ’टनाको छानबिन र दो’षीमाथि कार’बाहीको माग गरे । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्