जबरजस्ती क’रणी आरोप, थुनछेक बहस सुरु

नाबालिकामाथि जबर’जस्ती कर’णी गरेको आ’रोपमा पूर्पक्षका लागि तनहुँ का’रागारमा रहनु भएका कलाकार पल शाहसँग मङ्गलबारबाट नवलपुर जिल्ला अदालत कावासोतीले थुन’छेक बहस सुरु गरेको छ । कलाकार पल शाहलाई बहसका लागि मङ्गलबार नवलपुर लगिएको थियो ।

कावासोतीस्थित नवलपुर जिल्ला अदालतले थुनछे’क बहसका लागि पत्र आएकाले मङ्गलबार नवलपरासी पठाइएको तनहुँ कागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जान’कारी दिनुभयो ।

कलाकारका शाहलाई तनहुँका अतिरिक्त पूर्वी नवलपरासीमा पनि बालिकामाथि यौ’न शोषण गरेको आ’रोपमा उ’जुरी परेको थियो ।

सरकारी वकिल कार्यालय नवलपरासीले नवलपुर जिल्ला अदालतमा जबरजस्ती करणी’को मुद्दा दर्ता गरेकाले थुनछेक बहसका लागि तनहुँबाट नवलपुर पठा’इएको छ ।

तनहुँमाजस्तै शाहविरुद्ध १२ देखि १४ वर्ष सजायको माग दा’वी र मुनासिब क्षति’पूर्तिको माग गर्दै नवलपुरमा मुद्दा दर्ता गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सोमबार सरकारी वकिलको कार्यालयलाई बुझा’एको थियो । नाबालिका भनिएका गायिकाको उमेर १५ वर्ष ९ महिना ११ दिन रहेको जा’हेरीमा उल्लेख गरिएको छ ।

अभिनेता शाहको बया’न सकिएपछि वादी र प्रतिवादीको तर्फबाट अदालतमा ब’हस हुनेछ । दुवै पक्षका वकिलले बहस गरेपछि थुन’छेक आदेश हुने प्राव’धान छ ।

थुनछेकमार्फत् शाहलाई पुर्पक्षका लागि थुना’मा पठाउने वा धरौ’टीमा रि’हा गर्ने आदेश सुनाइन्छ । तनहुँमा पूर्पक्षका लागि थुनामा प’ठाउने आदेश भएको थियो । जनबोली बाट

प्रतिकृया दिनुहोस्