आज असोज ३ गते शनिबारको राशिफल हेर्नुहोस्

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) न्यालय’बाट हुने व्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुनाले खुसीले उचाई नाघ्नेछ । पढाइ लेखाइमा नसोचेको सफ’लता हात लाग्नेछ । व्यापारमा बृद्धि हुनेछ भने थप ठाउमा लगानी गर्न सकिनेछ । आफन्त तथा माव’ली पक्षबाट भने’जस्तो सहयोग पाइने हुँदा आट तथा प’राक्रम बढेर जानेछ । पुराना समस्या’हरु सल्टाउन सकिने तथा नयाँ कामको थाल’नी गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने तथा उपाहार प्राप्ती’को गतिलो योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन’मा मन नजाने हुनाले अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यह’रुको पनि स:हयोग तथा समर्थन नहुँदा एक्लोप’नको महशुष हुनेछ । खानपा’नमा बिशेष ध्यान दिनु’होला पेट सम्वन्धी स:मस्या आउन सक्छ । भौतिक साधन तथा सवारी साधन’को प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्रिय घ:ट्ना नघ:ट्ला भन्न सकिन्न ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घरजग्गा तथा सवा’री साधनको खरि’द बिक्री गर्दा ध्यान दिनुहोला घा’टा लाग्न सक्छ । बिद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समा:जसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टा’यर जानेछ । आमा तथा आमा:सरहका मानि’ससँग मनमुटाव वढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुन’सक्छ सजक रहनुहोला । वाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्वन्धी समस्या आउँन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) न्यायिक निर्ण:यहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धी’हरुलार्ई हराउँन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अ’गाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्र’मि क्रियाक’लापमा भाग लिन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिभिन्न अ’वसर आएपनि समयको गतिसँग अगाडि बढन् नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहे’कोछ । सभा समारोहमा तयारि बिनानै दिईने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा कमजोर भए’को महशुष हुनेछ भने नतिजा अरुतिर नै जानेछ । खानपानमा बिशेष ध्यान दिनुहोला खान’पानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा न’जिक हुने समय रहेकोछ । व्यापार विस्ता’र गरी भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्प’र्धीहरु’लार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समा’जसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) न्यून पा’रिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्व’पूर्ण कामहरु थाति रहनेछन् । लामो दुरिको वैदे’शिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम ग’र्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ । अन्य काममा सह’भागी हुदा पढाइ लेखाइ भने थाती रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्तज’न तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । माया प्रेममा सामिप्य’ता बडेर जानेछ । व्यापार व्यावसा’यबाट मनग्गे आम्दानी हुनेछ । तरल’पदार्थ जस्तै हाईड्रो,पानि जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रति’फल पाइनेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भा’वना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहि’नेत खेर जानेछैन ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ काम पा’उने तथा नोकरिमा बढोत्तरी हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोज’गारिका अव’सरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपार्ईँको काम’मा सहयोग हुनाले अन्य काम गर्न सह’ज हुनेछ । सरकारी तथा प्रशासनि क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्का’लाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिने भएपनि गन्तब्य पहि’ल्याउन मुस्किल पर्नेछ । पढाइ ले’खाइमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउन सकिने भएपनि सरकारी स्तरबा’ट सहयोग नपाईदा लागु गर्न सकिने अ’वस्था रहनेछैन । व्यापार व्याव’सायमा तत्काल लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउनु होला । प्रेममा धोका हुने अधिक सम्भावन रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्या’वसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नी बीच घरायसि कुरामा विवाद सि’र्जना हुनेछ । गोप्य सुचना’हरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आस्वा’सन बाढ्नेहरु धेरै भेटि’नेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने’छैन । मनोवल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्याव’साय फस्टाएर जाने हुनाले म’नग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्य’यनकै लागी राम्रो स्था’नमा स्थानान्तरण हुने अधिक सम्भाव’ना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा एउटै बाटो हि’ड्न सकिनेछ । भौतिक सम्प’ती जुट्नुको साथै विलासी जीवन व्यातीत गर्न सकिनेछ । साझपख समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवा’रि साधनको प्र’योग गर्दा ध्यान दिनुहोला ।

प्रतिकृया दिनुहोस्