१८ पुगेकी छोरी ह राईन्,बुबाको नर्स बनाउने सपना अ धुरै रहयो (भिडियो हे’र्नुस्)

गैंडाकोट नग’रपालिका वडा नं १२ बसोबास गर्ने बुबाआमा बाल्कृष्ण पौडेल र राधा पौडेलकि छोरी उमा पौडेल २०६६ सालदेखि बे’पत्ता भएकी छिन् ।घरबाट स्कुल गएकी छोरी त्यसबेला देखि फर्कि’एकी छैनन् ।

सारा संसार खोजी गरे बुबाआमाले ।भर्खर १८ पुगेकी छोरी ह’राउदाको पि डा कस्तो भयो होला वहाँहरुलाई ।विवाह नै गरेकी हुन् भनेपनी १२ वर्ष नाघि’सक्दा अब त माइती फर्कनु पर्ने हो ।तर छोरीको केही खबर पा’एका छैनन् ।

बुबाक इच्छा उमालाई नर्स बनाउने थियो ।जे’नतेन रिनपान गरेरै भएपनी छोरीलाई त्यो स्था’नमा देख्ने उनको ठूलो इच्छा थियो ।तर बुबाआमालाई नै नसोधी आफू खुशी यसरी उमा हि’डेपछी आमाबुबा अझै छोरी खोज्दै हिडेका छन् ।

छोरीको यादमा आमाले रोएर सिरानी नभि’जाएको कुनै दिन नै हुदैन ।जहाँ भएपनी जे गर्दै भएपनी एकप’टक आमा भनेर बोलाएको सुन्न आमाका कान आ’ तुर छन् ।

भिडियो हेर्नुस् :-

प्रतिकृया दिनुहोस्