पल शाहका फ्यानहरुका लागि आयो दुखद खबर, उच्च अदालतले आदेश दिन १ वर्ष लाग्न सक्ने(भिडियो सहित)

पल साह र नाबालिक गायीका समिक्षा अधिकारी बीच बढेको वि’वाद बारे अहिले पल शाह उच्च अदालतको आदेश को पर्खा’इमा रहेका छन्।जिल्ला अदालतको श्रिते’दारको भनाई अनुसार यो केसको बारेमा अन्तिम निर्णय हुनको लागि १ वर्ष सम्म पनि लाग्ने कुरा सुना’उँछन् ।

पल साहलाई त’त्काल प्राप्त प्रमाण द्वारा कसुर गरेका हुन् कि भनेर मुदा को अंतिम कार’बाही वा टुंगो लनागेसम्म कारा’गार चनाल गरिएको हो। आधार चाई कागजात, किटानी मा भएका कुराहरू , स्वास्थ्य परीक्षण , साथै दुर्गेश थापा लगायत का कुराहरू समा’वेश गरिएको छ।

अवस्था छैन। अबको १/२ महिना मा सबै कुरा को छिनो’फानो लाग्ने छ। १/२ महिना भनिर’हँदा यो समयमा सकिने कुनै सम्भा’वना छैन्।

प्रतिकृया दिनुहोस्