दाँतमा पँहेलो दाग बस्यो ? उसोभए यो घरेलु उपाय अपनाउनुस्

मानिसको सुन्दरतामा दाँतको भूमिका महत्व`पुर्ण हुन्छ। तर गलत खानपानका कारण कतिपय अवस्थामा मानिस`ले दाँतमा विभिन्न समस्या झेल्नु पर्ने हुन्छ।

दाँतमा देखिने समस्याह`रुमा रगन बग्ने, सास गन्हाउने लगायत`का समस्या रहने गरेका छन्। यस्तो हुनुको पछाडी पाइरिया पनि एक कारण रहेको छ। पाइरिया दाँतको उचित रेखदेख नगरेमा हुने सम्भा`वना रहन्छ। तसर्थ दाँतको राम्ररी सर`सफाई तथा हेरचाह गर्न आवश्यक रहन्छ।

पाइरिया हुनुमा क्याल्सिय`मको कमी, गिजाको खराबी तथा दाँत तथा मुखको खराबी रहने गरेको छ। पायरिया हुदाँ दाँत`लाई सर्पोट गर्ने गिजाको हड्डीमा समस्या उत्पन्न हुन्छ।र बिस्तारै दाँतको गिजा पहेलो तथा खराब हुन थाल्दछ र त्यसबाट रगत आउँछ । त्यस`बाहेक, कलेजोको खराबी`का कारण पनि रग`तमा अम्लियपन बढ्न थाल्छ।

दुषित रक्त र अम्लिय`पनाका कारण पनि दाँत पायरियाबाट प्रभावित हुन्छ। यस अलावा पान, सुपारी लगायत`का सुर्तीजन्य पदार्थको सेवनका कारण पनि पा`यरिया हुने गर्दछ।लक्षण– सासबाट दुर्गन्ध आउनु थाल्दछ।– गिजा सुन्नि`न थाल्नु ।– दात कमजोर भई हल्लिनु ।– तातो वा चिसो खादाँ दाँत सिरिङ्ग हुनु ।– छुँदा मात्र पनि गिजा सुन्निनु।

बच्ने उपाय
पाइरिया वा दाँतको खराबीबाट बच्न खाना खाए`पछि दैनिक दुई पटक ब्रस गर्न आवश्यक छ। ब्रस गर्दा दाँतको कुनाकाप्चाको राम्ररी सरसफाई गर्नु पर्दछ।दाँत सफा गर्ने ब्रस नरम हुनु पर्दछ। राती सुत्नु अगावै अनिवार्य दात`को राम्ररी सफाई गर्नु पर्दछ। हरेक पटक`को खाजा वा खानापछि मुख राम्ररी कुला गर्नु पर्दछ।

-कागतीको रस निका`लेर त्यस`मा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि हटेर जान्छ अनि स्वस्थ्य`लाई पनि निकै फाईदा जनक छ ।

-सुन्तलाको बोक्रा र तुलसीको पात लाई घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् र दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दा`तमा हल्का मसाज गर्नुहोस्र सुन्तला`को बोक्रा`बाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ ।

-खाना खाइ सके`पछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ गाजरमा रहेको रेसाहरुले दांत`लाइ राम्रो संग सफा गर्न मद्त गर्दछ ।
-नीमको उपयो`ग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरू`लाई नष्ट गर्ने सक्ति रहेको छ यो दिनहु नीमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिम`को रो`ग लाग्दैन र पहेलो भएको भए पनि हट्छ ।

-स्ट्रबेरी दाँत चम्किलो बनाउने सबै भन्दा मिठो र सजि`लो उपाए हो्र यसमा पाइने मालिक एसिड ले दांत लाइ सेतो र चम्किलो बनाउछ ।

प्रतिकृया दिनुहोस्